Monday, 09 June 2025 | २०८२ जेठ २७, सोमबार

सम्बन्धित समाचार

संसदको हिँउदे अधिवेशन पुस १८ मा बोलाउने तयारी 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

सभामुख अग्निप्रसाद सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताएका छन्  ।   १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता अनुसार पुष १८ गते...}

पुरा पढ्नुहोस्

नेपाल र साउदी अरबबीच पारस्परिक सहयोगसम्बन्धी सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरेबिया परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।   सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा....}

पुरा पढ्नुहोस्

विदेशीलाई दुई सय डलर लिएर आउन अध्यागमन विभागले गरेको अनुरोध स्थगन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयअन्तर्गको अध्यागमन विभागले विदेशीलाई दुई सय अमेरिकी डलर लिएर आउन गरेको अनुरोध स्थगन गरेको छ । यसबारे चर्को आलोचनापछि विभागले अनुरोध स्थगन गरेको जनाएको हो ।   ‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट २०७९ वैशाख ३ गते जारी सूचना बमोजिमको विद...}

पुरा पढ्नुहोस्

स्वास्थ्य सुरक्षा अपनाउन राष्ट्रिय सभा सदस्यलाई अध्यक्ष तिमिल्सिनाको अपिल

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन अपिल गरेका छन् ।    अध्यक्ष तिमिल्सिनाले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने र त्यसको निम्ति बिहीबार सदस्यहरुको कोभिड १९ परीक्षण...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३४ एसपीहरुको  सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ३४ एसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले केही जिल्ला प्रमुखहरुको फेरबल सहित सरुवा सूची सार्वजनिक गरेको हो ।   काभ्रेमा चक्रराज जोशी, बारामा दिलीप सिंह देउवा, सिरहामा अर्जुनप्रसाद तिमिल्सिना, पाल्पामा जनकबहादुर शाही, पूर्वी नवलपरासीमा प्रज्ज्वल महर्जन, झापामा विश...}

पुरा पढ्नुहोस्

सत्ता समीकरणमा किन पन्छिँदै छन् देउवा ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मुलुकको नयाँ राजनीतिक अवस्थाअनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अवसर मिले पनि अग्रसर भएको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले सरकार बनाउन पहल नगर्ने तर जिम्मेवारी आए पछाडि नहट्ने बताउँदै आएका छन् ।    मंगलबार मात्रै देउवाले वि...}

पुरा पढ्नुहोस्

आप्रवासीको मृत्युलाई लिएर टर्की र ग्रीसबीच कूटनीतिक विवाद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ ।   ती आप्रवासी किन त्यहाँ फसे र चीसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रीस र टर्कीले यस त्रासदीको लागि एक अर्कालाई दोषारोपण गरेको सीएनएनले...}

पुरा पढ्नुहोस्

जसपाका तीन मन्त्रीको गुम्यो सांसद पद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेशमा मन्त्री बनेका तीन जनाको सांसद पद गुमेको छ ।    प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै  सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको हो ।    प्रदेश मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वक...}

पुरा पढ्नुहोस्

इजरायली प्रधानमन्त्री युएई भ्रमणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा छन् ।  आफ्नो पहिलो आधिकारिक भ्रमणका लागि उनी आइतबार आइतबार युएई आइपुगेका हुन् ।    प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई्र) को पहिलो आधिकारिक भ्रमणका क्रममा त्यसतर्फ प्रस्थान गरेका हुन...}

पुरा पढ्नुहोस्

आउने निर्वाचनमा गठबन्धन हुँदैन : शेखर कोइराला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् ।     आज सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका छन् ।...}

पुरा पढ्नुहोस्