
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अनपेक्षित परिणाम हातपरेपछि तत्कालिन नेकपा एमालेसँग सहकार्य गर्न पुगेका तत्कालिन माओवादी केन्द्रका सुप्रिमाे पुष्पकमल दाहाल प्रचण्ड मंगलबारदेखि सत्ता प्राप्तीको गठजोडमा ब्यस्त भएका छन् । उच्च सरकारी स्रोतका अनुसार प्...}
पुरा पढ्नुहोस्अध्यागमन विभागले कोरोना संक्रमण बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउन रोक लगाएको छ । विभागले आज सूचना जारी गर्दै वैशाख १५ गतेदेखि लागू हुने गरी यस्तो नियम ल्याएको जनाएको हो । विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र विमानस्थ...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेताहरु झलनाथ खनाल र माधव नेपाल पक्षका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राईले नेकपा एकीकृत नामक दल दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ । उक्त पार्टीको चुनाव चिह्न ‘कलम’ प्रस्ताव गरिएको छ । वैशाख ७ गते दल द...}
पुरा पढ्नुहोस्नेपाल र भारतबीच गण तहमा आयोजना हुँदै आएको सबैभन्दा उच्चस्तरको तथा कठिन संयुक्त सैन्य अभ्यास सूर्य किरणको १५ औं श्रृखलाको शनिबार समापन गरिएको छ । भारतीय सेनाले आयोजना गरेको अभ्यास सूर्यकिरणको १५ औं श्रृंखलाको समापन समारोहमा नेपालका तर्फबाट मध्य कमाण्डका उपरथी...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले अस्पतालमा बेड छैन भन्नुु सरकारको लाचारी भएको जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले ‘अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भइसकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै नभई गैरजिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको टिप्पणी गरेको छ । यस्तो भन...}
पुरा पढ्नुहोस्चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज नेपाल आइपुग्ने छ । निगमका अनुसार पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याउँदै छ । यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो । निगमको वाइडबडी विमान यस...}
पुरा पढ्नुहोस्नेकपा एमालेको नेपाल पक्षले पार्टीले नेताहरुमाथि गरेको कारबाही फिर्ता नलिए अर्को पार्टी गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ । उक्त पक्षले बिहीबार र शुक्रबार गरेको केन्द्रीय कमिटीको भर्चुअल बैठकपछि यस्तो निष्कर्ष निकालिएको हो । बैठकपछि नेपाल पक्षले बैठकले पारित गरेको १० बुँदे प्रस्ता...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी कार्यालयले गत २८ फागुनमा बरामद गरेको वस्तु युरेनियम नै रहेको चिनियाँ प्रयोगशालाले रिपोर्ट दिएको छ । प्रहरीले थप जाँचका लागि चीन पठाएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले चिनियाँ प्रयोगशालाले बरामद वस्तु कच्चा युरेनियम–२३८ नै भएको रि...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गते...}
पुरा पढ्नुहोस्ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताएकी छन् । बिहीबार काठमाण्डौमा आयोजित सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले विद्युतीय क्षेत्रको अग्रगमनका लागि उर्जाका सबै...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit