
प्रधानमन्त्रीको सन्दर्भमा आपत्तिजनक अभिव्यक्ति दिएका वाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले माफी मागेका छन् । आफूले आवेगमा आएर बोलेको भन्दै उनले प्रदेशसभाको शनिबारको बैठकमा माफी मागेका हुन् । ‘आवश्यकताभन्दा बढी नै मैले स्वतन्त्रताको उपभोग गरेँ भन्ने फिल गरेँ,’ उनले...}
पुरा पढ्नुहोस्नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै गर्दा आफूलाई ‘पत्रकार’ बताउने एक जना व्यक्ति भने प्रहरी हिरासतमा छन् । उनी हुन्, रामेछापको दोरम्बा गाउँपालिका–३ का धनलाल थापा मगर । काठमाडौंको सीतापाइला बस्ने ३२ वर्षीय मगर गत शुक्रबार पक्राउ परेका...}
पुरा पढ्नुहोस्कञ्चनपुर प्रहरीमा बुधबार दिउँसो एक महिला आफ्नो छोरो हराएको भन्दै खोजीदिन आग्रह गर्दै पुगिन् । भीमदत्त नगरपालिका–१८ गोबरियाकी ती महिलाका अनुसार उनका १२ वर्षीय बालक दिउँसोदेखि बेपत्ता भएका थिए । महिलाले दिएको जानकारी अनुसार हराएका बालक र उनका कान्छा छोरालाई होमवर्क गर्न...}
पुरा पढ्नुहोस्सरकारले राष्ट्र सेवक कर्मचारीहरुको मासिक तलबमा २ हजार रुपैयाँ बृद्धी गरेको छ । १ सउनदेखि लागू हुने गरि निजामतीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका कर्मचारीह्ररु सबैको तलब मा २ हजार थप हुने भएको हो । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अध्यादेश म...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको बचाउ गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटा र रिट निवेदक निशान्त बाबु खड्काले दर्ता गरेको रिट निवेदनको लिखित जवाफ पठाउने क्रममा उनले तत्कालीन...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन र नियममा छिद्रा खोजेर आफू खुसी काम नगर्न बैंकहरुलाई सचेत गराएका छन् । मंगलवार काठमाण्डौमा नेपाल बैंक र संघको अधिवेशनमा बोल्दै गर्भनर अधिकारीले राष्ट्र बैंकको ऐन र नियममा छिद्र खोजेर तथा गलत व्याख्या गरेर उपभोक्ता र...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् । उनले अहिले उम्मेदवारह...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शुक्रबार सुदुरपश्चिम प्रदेशस्थित नम्बर ३४ गण हेडक्वाटर कैलाली र नम्बर ५२ गुल्म हेडक्वाटर डडेलधुराको नवनिर्मीत भवनको उद्घाटन गरे । योसँगै सशस्त्र प्रहरी बल नेपालले देशका ७७ जिल्लामा आफ्नो उपस्थित मजबुत तथा व्यवस्थित बनाएको छ । सशस्त्र प...}
पुरा पढ्नुहोस्नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएको वास्तविकता औंल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ । &lsq...}
पुरा पढ्नुहोस्पर्साको दशगजा क्षेत्रमा भारतीय बालुवा तस्करसँग झडप हुँदा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । नेपाली भूमिमा प्रवेश गरेर ओरिया खोलामा बालुवा उत्खनन गरेको पाइएपछि सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले पर्दाफासलाई बताए । झडपमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit