
गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छ । मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई पत्र पठाउँदै निर्देशन दिएको हो । काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बा...}
पुरा पढ्नुहोस्नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित नेगीगाउँमा बस्तीमाथि रहेको ठूलोढुंगा (पल्सुङ ओढार) लाई नेपाली सेनाको जबरजङ्ग गणले हटाउन सुरु गरेको छ । २०७२ को भूकम्पको कम्पनले डगमगाएको ढुङ्गा हरेक वर्ष स्थान छाडेर बग्न थालेसँगैँ त्यसलाई सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर हटाउन सु...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा नरेन्द्र चन्दसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चन्दले सेवाग्राहीलाई फर्म दर्ता प्रमाणपत्र लिनका लागि लेखपढी काम गर्ने रामबाबु दाहाललाई भेट्नु भन्दै रु आठ हजार घुस दिन...}
पुरा पढ्नुहोस्नेकपा भंग गर्ने सर्वोच्चको फैसला पुनरावलोकनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज(मंगलबार) सर्वोच्च अदालत जाने भएका छन् । बिहान ११ बजे केही नेता तथा कानुन व्यवसायीसँग सर्वोच्च अदालत जान लागेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले भारत सरकारको आर्थिक सहयोगमा भोजपुरको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको बिहीवार संयुक्त रुपमा उद्घाटन गरेका छन् । २...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका छन् । बुधबार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले विगतका दिनहरुमा नेपाली राहदानीका कारण नेपालील...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गराउने निर्णय गरेको छ । आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन यस्तो निर्णय गरिएको बताएको छ । सरकारलाई ल...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ को नयाँ भेरियन्टको सक्रमण बढदैं गएपछि आन्तरिक तथा हवाई उडान रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदु बैठकले हवाई उडानका सम्बन्धमा पाँच महत्वपूर्ण निर्णय गरेको हो । सरकारले २० बैशाखको मध्यरातीबाट नियमित आन्तरिक उडान बन्द गर्ने पहिलो निर्णय गरेको छ ।&nb...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिड्ने नक्कली सहायक सेनानी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका वडा नम्बर ४ तेन्जिङ तो गुरुङ भनि चिनिने विपिन लगुन बि.क रहेका छन् । १८ वर्षे वि.कलाई पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित निर्माणाधीन पोखर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit