Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

लोकतन्त्रवादी शक्ति एक हुनुपर्छः नेपाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् ।   विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए ।   उनले व...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते बोलाउन सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मन्त्रिपरिषदको शुक्रबार राति बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेपछि बसेको बैठकले उक्त निर्णय गरेको हो ।    अस...}

पुरा पढ्नुहोस्

अनुमोदित ३ राजदूतले संसदीय समितिमा के भनेका थिए ?

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

आज भएको संसदीय समितिको सुनुवाइमा सर्वसहमतिले अनुमोदित ३ राजदूत ज्ञानचन्द्र आचार्य, डा. शंकर शर्मा र श्रीधर खत्रीले आर्थिक कूटनीति र सन्तुलित परराष्ट्रनीतिमा जोड दिनुपर्ने बताएका छन्  ।   बेलायतका लागि अनुमोदित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गरा...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्र स्थायी समिति बैठक बस्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।     बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्...}

पुरा पढ्नुहोस्

एआईजी सरुवा रोकिएकै हो ? गृहका अधिकारी भन्छन्– जानकारी छैन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका एआईजीहरुको सरुवा रोक्ने गरी निर्णय भएकोबारे आफूहरुलाई जानकारी नभएको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।    नयाँ सरकार गठन भएसँगै नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले यसअघिको सरकारले गरेको एआईजीहरुको सरुवाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको उल्लेख गर्दै समा...}

पुरा पढ्नुहोस्

प्रेम आलेसहित यी मन्त्री फेर्न समाजवादीको सूची 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीले आफ्नो मन्त्रीहरु हेरफेरका लागि प्रधानमन्त्री शेरबत्रहादुर देउवालाई सूची बुझाएको छ ।    समाजवादीले अहिले बुझाएको सूची अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा प्रेम आलेको स्थानमा अब जीवनराम श्रेष्ठलाई प्रस्ताव गरिएको छ भने सहरी विकासमा रामकुमारी झाँक्रीको स...}

पुरा पढ्नुहोस्

कोरोनाका कारण माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको पार्र्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ ।      गत साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि यही पुस २५ गतेका लागि केन्द्रीय स...}

पुरा पढ्नुहोस्

पार्टी गतिविधिविरुद्ध लागेको आरोपमा विप्लव माओवादीका दुई नेता जिम्मेवारीमुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई जिम्मेवारी मुक्त गरिएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्दले उनीहरुलाई जिम्मेवारी मुक्त गरिएको एक विज्ञप्ति जारी गर्दै जनाएका छन् ।    पार्टी गतिविधिविरुद्ध लागेको भन्दै उनीहरुलाई जिम्मेवारी मुक...}

पुरा पढ्नुहोस्

प्रधानसेनापतिका एक हजार दिनः के सुधार भयाे, कमाण्ड कस्तो थियाे

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको एक हजार दिन पूरा भएको छ । यस क्रममा प्रधानसेनापति थापाले आफूले कमाण्ड मार्गनिर्देशनमार्फत अपेक्षा गरेको सकारात्मक सांगठनिक वातावरण निर्माण हुँदै गएको बताएका छन् ।    त्यसैले सोचेबमोजिम नेतृत्व हस्तान्तरणका लागि सुगम अवस्था सिर्जना भएको उनले...}

पुरा पढ्नुहोस्

जसपाको नाममा विप्लव र सिके राउतमात्र होइन, एमालेकै समेतले पाए गम्भीर अभियोगमा सफाइ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कुनै पनि बेला संकटमा पर्ने भएपछि सरकारले जनता समाजवादी पार्टी (जसपा) लाई मनाउन विभिन्न मुद्दाहरु फिर्ता लिएको छ । जसपालगायत पार्टीका १२० जना नेता तथा कार्यकर्तामाथि लागेको फौजदारी मुद्दा फिर्ता लिइएको हो ।    सरकारले अदालतको प्रारम्भिक प्र...}

पुरा पढ्नुहोस्