Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

इजरायली प्रधानमन्त्री युएई भ्रमणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा छन् ।  आफ्नो पहिलो आधिकारिक भ्रमणका लागि उनी आइतबार आइतबार युएई आइपुगेका हुन् ।    प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई्र) को पहिलो आधिकारिक भ्रमणका क्रममा त्यसतर्फ प्रस्थान गरेका हुन...}

पुरा पढ्नुहोस्

भारतीय महावाणिज्य दूतावासद्वारा कन्सुलर गुनासो कार्यक्रम आयोजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय महावाणिज्य दूतावासले आज वीरगञ्जमा तेस्रो 'ओपन हाउस फर कन्सुलर गुनासो' कार्यक्रमको आयोजना गरेको छ ।     वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको परिसरमा भएको उक्त कार्यक्रमको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले ग्रहण गरेका थिए ।      नेपा...}

पुरा पढ्नुहोस्

प्रस्तावित तीन राजदूत बिरुद्ध उजुरी परेन, नियुक्ती समावेशी नभएको गुनासो पत्र दर्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले बेलायत, अमेरिका र भारतका लागि सिफारिश गरेका तीन जना राजदूत विरुद्ध कुनैपनि उजुरी परेको छैन् । १० दिन लामो समय सीमामा  एउटा  उजुरी परेको छ । त्यो पनि कुनै ब्यक्ति विशेष नभई नियुक्ती समावेश नभएको गुनासोले भरिएको छ ।      मन्त्रिपरिषद्को ११ कात्तिकमा बसेको &nbs...}

पुरा पढ्नुहोस्

नेपाल–इजरायल सम्बन्धका ६ दशक पुरा, यस्तो छ इतिहास  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल र इजरायलबीचको सम्बन्धको ६० वर्ष पुरा भएको अवसरमा नेपालस्थित इजरायली राजदुतावासले औपचारिक कार्यक्रम गरी मनाएको छ ।    इजरायलसँग नेपालको सन् १९६० जुन १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपाल र इजरायल बीचको सम्बन्धको ६० वर्ष वर्ष पुरा भएको अवसरमा बिहिबार काठमाण्डौमा  आयो...}

पुरा पढ्नुहोस्

भारतका चिफ अफ डिफेन्स स्टाफ रावत चढेको हेलिकोप्टर दुर्घटना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ ।    भारतीय सेनाको हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको हो । सीडीएस विपिन रावत यही विमानमा भएको भारतीय न्यूज एजेन्सी एएनआइले जनाएको छ ।  उनको अवस्था अज्ञात छ । अहिलेसम्म तीन जवानको उद्धार गरिएको समा...}

पुरा पढ्नुहोस्

अमेरिकामा अवकाशप्राप्त प्रधानसेनापति र सीआईए प्रमुखबीच भेट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकामा नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्री र सीआईएका अवकाशप्राप्त प्रमुख जनरल डेभिड हावेल पेट्रियसबीच भेटवार्ता भएको छ । क्षत्रीले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिएका हुन् ।    क्षत्री हाल पारिवारिक भेटका लागि अमेरिकामा रहेका छन् । ‘डेभिडसँगको भ...}

पुरा पढ्नुहोस्

व्यक्तिगत भ्रमणमा काठमाडौं आए राहुल गान्धी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धी सोमबार काठमाडौं आइपुगेका छन् । उनी पौने ५ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।  स्रोतका अनुसार उनी अहिले म्यारिओट होटलमा बसेका छन् ।  उनी पूर्वराजदूत भीम उदासकी छोरी सुम्निमाको वैवाहिक समारोहमा सहभागी हुन काठमाडौं आएको बताइएको छ। वैवा...}

पुरा पढ्नुहोस्

देउवा र मोदीबीच द्विपक्षीय वार्ता, अरुण–४ जलविद्युतसहित ६ सम्झौतामा हस्ताक्षर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको छ ।   सो अवसरमा संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द...}

पुरा पढ्नुहोस्

लुम्बिनी आउनुअघि मोदीले के भने? 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी भ्रमणमा आउँदै छन् ।   लुम्बिनी भ्रमणमा आउनुअघि आइतबार एक विज्ञप्ति जारी गर्दै मोदीले लुम्बिनीको भ्रमण गर्ने अवसर मिलेकोमा आफूलाई निकै खुसी लागेको बताएका छन् ।   मोदीले भ्रमणको क्रममा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भ...}

पुरा पढ्नुहोस्

राजदूत राजभण्डारीद्वारा बेल्जियमका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बेल्जियमका लागि नेपाली राजदूत गहेन्द्र राजभण्डारीले बेल्जियमका राजा फिलिपसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।    बुधबार ब्रसेल्सको राजदरबारमा आयोजित विशेष समारोहमा राजभण्डारीले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।   सरकारले गत भदौमा राजभण्डारीलाई राजदूतका लागि सिफारिस...}

पुरा पढ्नुहोस्