
संयुक्त राज्य बेलायतले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच बेलायत सैनिक सहचारी कर्णेल पर्ल थोमस स्मिथले नेपाली सैनिकलाई पीसीआर मेसिन, अक्सिजन कन्सन्ट्रेटर लगायतका अन्य स्वास्थ्य उपकरण तथा सामग्रीहरु प्रदान ग...}
पुरा पढ्नुहोस्प्रहरीले नायक पल साह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई सोधपुछका लागि बोलाएको छ । साहलाई एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपसहित उजुरी परेपछि उनी फरार छन् । यसबीचमा उनी अभिनित चलचित्र भने रिलिज भइरहेको छ । ...}
पुरा पढ्नुहोस्दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले त्यहाँका राष्ट्रपति मातमेला सिरिल रामाफोसासमक्ष आफ्नो आहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । प्रिटोरियास्थित सेफाको मापोगो माकगाथो राष्ट्रपति अतिथिगृहमा बुधबार आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेश गर्दै राजदूत व...}
पुरा पढ्नुहोस्दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।...}
पुरा पढ्नुहोस्पाकिस्तानको इस्लामावादमा अफगानिस्तानसम्बन्धी दुई दिवसीय शान्ति सम्मेलन शनिबारदेखि हुने भएको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफिज चौधरीले अफगानिस्तानका प्रतिनिधिमण्डल शुक्रबार पाकिस्तान आइपुग्ने जनाएको रेडियो पाकिस्तानले उल्लेख गरेको छ । ‘अफगानिस्तानमा शान्ति...}
पुरा पढ्नुहोस्नेकपा एमालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वीट्जरल्याण्डकी राजदूत एलिसाबेथ भोन क्यापलरबीच आज भेटवार्ता भएको छ । एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन गणतन्त्र मिशनमा तैनाथ सैनिक प्रहरी युनिट छैटौँ डफ्फालाई बदली गरिएको छ । प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा रहेको सैनिक प्रहरी युनिट सातौँ डफ्फाका ७२ जना नेपाली शान्ति सैनिक तथा माली मिशनमा तैनाथ इओडी गुल्म सातौँ डफ्फालाई...}
पुरा पढ्नुहोस्ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत तत्कालै नक्कली लाइसेन्स चेकजाँच गर्ने प्रणालीको सञ्चालन गरेको छ । आज एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेक...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतका वृत्तहरुको हिरासतमा आलोपाले बसिरहेका एकजना ब्यक्ति छन् । पुराना चिनजान भएकाले उनलाई हातमै हतकडी भएपनि ठाडो सलाम टक्रयाउछन् । छाेरा बुहारी अमेरिका र नेपालकाे शिक्षण अस्पतालमा चिकित्सक रहेका उनी समाजमा पक्राउ पर्नुअघिसम्म भद्र भलादमी भनेर कहिलिन्थे । &...}
पुरा पढ्नुहोस्विद्यार्थीलाई विदेश अध्ययनका लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई महानगरीय प्रहरी वृत्त तीनकुनेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल काठमाडौं मूलपानी बस्दै आएका ३६ वर्षीय सुरज केसी छन् । केसी बिग एजुकेशन फाउन्डेसनका सञ्चालक हुन् । उनलाई शुक्रबार बानेश्व...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit