Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

प्रहरी प्रभाग बलम्बुकाे पत्र किर्ते गरी इन्स्योरेन्स दाबी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरी कार्यालयको पत्र किर्ते गरी इन्स्योरेन्सको दाबी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि नगरपालिका–३ घर भएका ४० वर्षीय सुशील सुवेदी छन् ।    सुवेदीले २८ कात्तिकमा बा २ ख ६२८६ नम्बरको बस रत्नपार्कबाट थानकोटतर्फ आउँदै गर्दा गुर्जुधाराम...}

पुरा पढ्नुहोस्

थुनामुक्त गरिदिन्छु भन्दै ठगी गर्ने आफै थुनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बिना कारवाही सजाय र थुनामुक्त गराइदिन्छौं भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका–६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–४ भोलेनी घर भएका ३३ वर्षीय वीरबहादुर तामाङ र रामेछाप सुनपाती गाउँपालिका–७ घर भएका २७...}

पुरा पढ्नुहोस्

फूलचोकी जंगलमा हराइरहेका दुईजनाको उद्दार, हिँउ खेल्न जान अब यस्तो नियम  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले फूलचोकीमा हिँउ खेल्न गएका दुई युवालाई आइतबार राती जंगलबाट सकुशल उद्दार गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले उनीहरुको उद्दार गरेको हो ।  परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार सिन्धुली घरभई कलंकी बस्ने २१ वर्षका प्रशान्त थापा र दोलखा घरभई कलंकी बस्ने १९ वर्षका सुरेश केसी...}

पुरा पढ्नुहोस्

काठमाडौंमै ‘लेजी मंक’को छैटौं ट्रान्स पार्टी, प्रहरी भन्छ– ‘फलोअपमा छौं’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  काठमाडौंको शिवपुरी भिलेज रिसोर्टमा शिवरात्रिको अघिल्लो दिन ‘ट्रान्स पार्टी’ भएको खुलेको छ । शिवरात्रि ग्यादरिङ शीर्षकमा निगेन मल्ल उर्फ लेजी मंकले पार्टी आयोजना गरेका हुन् ।    स्थानीयका अनुसार २६ फागुनको राति ८ देखि बिहान ८ बजेसम्म पार्टी चलेको थियो । ‘यह...}

पुरा पढ्नुहोस्

स्रोत नखुलेको १५ लाखसहित न्युरोडबाट एक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट स्रोत नखुलेको नगद १५ लाख २६ हजार रुपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ घर भएका २४ वर्षीय छेवाङ शेर्पा छन् । उनलाई बिहीबार दिउँसो प्रह...}

पुरा पढ्नुहोस्

बालकुमारी मूर्ति चोरी घटना : चोरले यसकारण गर्न सकेन मूर्तिको व्यवस्थापन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति हराएको २० दिनपछि फेला परेको छ । इन्टरपोलमार्फत बाहिर लैजान प्रतिबन्ध र स्थानीय बजारमा पनि कडा निगरानीका कारण मूर्ति चोरी गरे पनि व्यवस्थापन गर्न नसकेपछि चोरले बेवारिसे अवस्थामा राखेर भागेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।   ग...}

पुरा पढ्नुहोस्

जो हतकडीसहित प्रहरीको पन्जाबाट फरार भएका थिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गत असोस २ गते भारत विहारका अन्नि कुमार साहलाई महानगरीय प्रहरी बृत कालिमाटीले हतकडी लगाएर सोधपुछका लागि ल्याएको थियो ।   तर  उनी बृतबाटै तीन थान हतकडीसहित फरार भएपछि प्रहरी चकित पर्‍यो । त्यसपछि उनको खोजी कार्यलाई प्रहरीले तिव्रता दियो । नाकामा कडाई गर्‍यो । ...}

पुरा पढ्नुहोस्

प्रहरीका ‘पत्रकार’ बने प्रदेशमा सर्वोत्कृष्ट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरीका ‘पत्रकार’ का रुपमा परिचित प्रहरी निरीक्षक (इन्स्पेक्टर) रोशन थापा वाग्मती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।    आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्दै आएकाले थापालाई चैत महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मानित गरिएको वाग्मती प्रदेश...}

पुरा पढ्नुहोस्

पत्नीलाई धारिलो हतियार प्रहार गरि पतिले गरे आत्महत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

झापाको गौरीगञ्चमा एक व्यक्तिले पत्नीलाई धारिलो हतियारले आक्रमण गरि आफूले आत्महत्या गरेका छन् ।   इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार झापाको गौरीगञ्ज ५ स्थित बालुगाउँमा पत्नीलाई घाइते बनाई पतिले आत्महत्या गरेका हुन् ।   उनका अनुसार...}

पुरा पढ्नुहोस्

लहान मालपोत कार्यालयमा बम विस्फोट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सिराहको मालपोत कार्यालय लहानमा आइतबार दिउँसो बम विस्फोट भएको छ । दिउँसो १२ बजेर ४० मिनेटमा कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजिक कुकर बम विस्फोट भएको हो ।   विस्फोटमा परी हालसम्म ६ जना घाइते भएको लहान प्रहरी प्रमुख डीएसपी तपन दाहालले बताए । उनका अनुसार विस्फोटबाट घाइते कार्यालयका नायब...}

पुरा पढ्नुहोस्