
मकवानपुर प्रहरीले ७९८ एम्पुल लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ४ छतिवन घर भई हाल हेटौँडा उपमहानगरपालिका १९ बस्तिपुर बस्ने २९ वर्षीया नानीमाया खत्रीलाई उनको कोठाबाट लागूऔषधसहित २१ गते राति नियन्त्रणमा लिएको हो । ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका पुष्पराम केसीको जन्म वि.सं. २०२३ साल भाद्र १५ गते नुवाकोट जिल्लाको तलाखु–३ मा भएको हो । हाल उनी काठमाडौंको हात्तिगौंडामा बस्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमपीए उत्तीर्ण गरेका केसी २०४९ साल वैशाख १९...}
पुरा पढ्नुहोस्प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका अनुसार प्रदेश नं १ मा पहिलो चरणमा ५१ बिओपी (बोर्डर आउट पोष्ट) स्थापना भएका छन् । नेपाल भारतको सीमाक्षेत्र इलाममा सात, झापामा १७, मोरङमा ११ सुनसरीमा १० र चीनतर्फको सिमानाअन्तर्गत ताप्लेजुङमा एक, पाँचथरमा चार तथा संखुवासभामा एक बिओपी स्थापना भएको हो ।&nbs...}
पुरा पढ्नुहोस्प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर बिकलाई हतियार सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको विशेष टोलीले बिकलाई बुधबार अपरान्ह मोरङ बुढीगंगा गाउँपालिका–१४ बाट पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक राजु अर्यालले आफू सबै वरिष्ठ अधिकारीदेखि बिल्लादारसम्मलाई राजनीतिक भनसुन र चाकडी/चाप्लुसीभन्दा आफ्ना गुनासा र समस्या आफू मातहतका कमाण्डरलाई भन्न निर्देशन दिएका छन् । उनले राजनीतिक दलका नेताबाट भनसुन गराउने र आफूसहित वर...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो । हेर्नुहाेस सरुवा सूची: }
पुरा पढ्नुहोस्नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सातजना महिलालाई पक्राउ गरेको छ । ब्यूरोले बिहीबार पत्रकार सम्मेलन गर्दै गत जेठ २६ देखि ३१ गते एक साताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित ७ जना अफ्रिकी नागरिक पक्राउ गरेको जानकारी दिएको हो ।&nbs...}
पुरा पढ्नुहोस्संखुवासभा प्रहरीले जिल्लाको मादी नगरपालिका–१ स्थित उमलिङ खोलागाउँमा भएको सामूहिक हत्या घटनामा ज्यान गुमाउनेको मोबाइल आरोपित लोकबहादुर कार्कीको घरमा भेटिएको छ । प्रहरीका अनुसार हत्या भएकी रन्जना कार्कीको मोबाइल लोकबहादुरको घरमा भेटिएको हो । ‘लोकबहादुरको घरको धुरीमा लुका...}
पुरा पढ्नुहोस्छिमेकीलाई छुरा प्रहार गरी हत्या गरेर फरार रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिकाका ५ जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया निवासी २६ वर्षीय रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गरेको र २६ वर्षीय रिकेश सदालाई घाइते बनाई फरार भएको आरोप...}
पुरा पढ्नुहोस्प्रहरीले १७ वर्षअघि काठमाडौंको पुतलीसडकमा भएको हत्याका अभियुक्तलाई केहीदिन अघि पक्राउ गरेर बुधबार सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी र राजनीतिक पहुँचका आधारमा खुलेआम हिँडिरहेका हत्या आरोपी शनी नरसिंह राणालाई पक्राउ गरेको हो । परिसरको टोलीले राणालाई म्हेप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit