
लागुऔषध चरेससहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् । उनीहरु दुवैलाई सुर्नया–६ शङ्करपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै...}
पुरा पढ्नुहोस्प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउने सूर्य हेल्थकेयर प्रालिका कर्मचारीलाई पक्राउ गरेको छ । काठमाडौंको सिनामंगलमा रहेको सूर्य हेल्थकेयर प्रालिका सञ्चालक डा. सीपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्र ब. रायमाझीले विदेशमा काम गर्न जा...}
पुरा पढ्नुहोस्काठमाडौंका एक व्यवसायीलाई अपहरण गरी फिरौती रकम लिएको आरोप लागेका व्यक्तिले प्रहरीको कमजोरीका कारण सफाइ पाएका छन् । अपहरणको आरोप लागेका ती व्यक्ति हुन्, ‘सोले कुमार’ भनिने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकी । बुढाथोकीको समूहले १ पुस २०६५ मा बालाजुस्थित भ्याली कोल्ड स्टोरका...}
पुरा पढ्नुहोस्काभ्रेमा आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–७ जोरपिप्लेका ३८ वर्षीय राजु गौतमलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । राजु र उनका बाबु ५५ वर्षीय बलराम गौतमबीच घरायसी विषयमा विवाद भएपछि राजुले कुटपिट गरेको प्रहरीले जन...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले ४ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा भर्खरै बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको निर्णयले उनीहरुको सरुवा तथा पदस्थापन भएको हो । सरुवा हुने एसएसपीहरुम...}
पुरा पढ्नुहोस्रुपन्देहीको गैडहवा गाउँपालिका– ६ का श्रीराम मल्लाह र रेनु मल्लाहलाई आफ्नै नाबालक छोराको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार आफ्ने घरको छतमा ८ महिनाको छोरा सुरजको घाँटी रेटी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको नागढुङगाको टोली मंगलबार बिहान चेकजाँचमा थियो । उनीहरु भन्दा केही टाढा बसेर लागू औषध नियन्त्रण ब्यूरोबाट सादा पोशाकमा खटिएका अधिकारी काटमाठौं भित्रने सवारी साधन नियालिरहेका थिए । यहीक्रममा बिएबि ५७१० नम्बरको कार पनि चेकजाँच भइरहेको ठाँउमा रोकि...}
पुरा पढ्नुहोस्बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा प्रहरीले केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीमा परीक्षणका लागि पठाएको आरोपी डीएनए र मृतकको भजाइनल स्वाबको रिपोर्ट आएको छ । प्रहरीका अनुसार रिपोर्टमा...}
पुरा पढ्नुहोस्हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो । आफ्ना साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ । गोठमा र...}
पुरा पढ्नुहोस्नेपालमा पहिलोपटक स्थापना गर्न लागिएको प्रतिरक्षा विश्वविद्यालयको निर्माणको म्याद एक वर्ष थप गरिएको छ । राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, सैन्य मामिला, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिला लगायत विषयमा रणनीति तय तथा अध्ययन/अध्यापनका लागि विश्वविद्यालय खोल्न २०७६ सालमा गठन आदेश जारी भ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit