Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

एकान्तकुनाको यातायात व्यवस्था कार्यालयबाट १० बिचौलिया पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा  सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गर्ने १० जना बिचौलिया पक्राउ परेका छन् ।     लामो समयदेखि एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयको परिसर तथा बाहिरसमेत अनधिकृत रुपमा मानिस भेला भई कार्यालयमा व्यक्तिगत काममा आउने मानिसलाई पनि अनावश्य...}

पुरा पढ्नुहोस्

लुभुमा दम्पती मृत प्रकरण : विवाहको एक वर्षमै किन अँगाले मृत्यु ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा सोमबार घरभित्रै मृत अवस्थामा फेला परेका दम्पतीको एक वर्षअघि विवाह भएको थियो ।    राजविराज घर भएका र लामो समयदेखि ललितपुरमा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र २२ वर्षीय निर्मलाबीच गत फागुनमा विवाह भएको आफन्तले बताएका छन् ।  &...}

पुरा पढ्नुहोस्

उपरथी बालकृष्ण कार्की रथी बढुवाका लागि  सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनामा २४ भदौंदेखि रिक्त हुने रथी पदका लागि विशेष फौजका उपरथी बालकृष्ण कार्कीको नाम सिफारिस भएको छ ।    सैनिक मुख्यालय जंगी अड्डाले आइतबार उनी बिरुद्ध केही उजुरबाजुर भए जानकारी गराउन सातदिने सूचना जारी गरेको हो । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले बरियतामा अघि रहेका कार...}

पुरा पढ्नुहोस्

अपहरणको नाटक गरेर आफ्नै परिवारसँग फिरौती माग्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ फिरौती माग्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको इमाडोलमा बस्दै आएका सप्तरीको राजगढ गाउँपालिका–३ ३१ वर्षीय कृष्णकुमार शर्मा छन् ।    गत १ असारमा परिवारलाई आईएमईबाट रकम पठाउन जान्छु भन्दै कोठाबाट हिँडेका उनी मोबाइल...}

पुरा पढ्नुहोस्

बालिकालाई सामूहिक बलात्कारका अभियुक्त १४ वर्षपछि पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।   सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।...}

पुरा पढ्नुहोस्

भारतमा चोरीको आरोपमा तीन नेपाली पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको उत्तर प्रदेशमा चोरीको आरोपमा तीन नेपाली पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उत्तर प्रदेशस्थित सहारनपुर जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो ।   समाचारमा उल्लेख गरिएअनुसार उनीहरु घरेलु कामदारको रुपमा मानिसहरुको घरमा गएर बस्ने र मौका पाउनासाथ चोरी गरेर नेपा...}

पुरा पढ्नुहोस्

उपचारको क्रममा अस्पतालबाट भागेका धनगढीका थुनुवा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनगढीमा उपचारका लागि अस्पतालमा लगिएपछि फरार भएका एक थुनुवा पुनः पक्राउ परेका छन् । थुनुवा हुन् बैतडीको पाटन नगरपालिका–८ का केशव सिंह भाट ।   केशव कैलाली प्रहरीको हिरासतमा थिए । उनीलाई पेट दुख्ने समस्या आएपछि गत मंसिर ६ गते धनगढीको निर्सग अस्पताल लगिएको थियो ।    तर उ...}

पुरा पढ्नुहोस्

भारतको लखनउबाट २ नेपाली किशोरको उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको लखनउस्थित श्रमिकका रुपमा काम गर्दै आएका २ नेपाली किशोरहरुको उद्धार गरिएको छ ।     उद्धार हुनेहरुमा रौतहट  गठीमाई नगरपालिका ७ बस्ने १७ वर्षीय इब्रान शेख र सुर्खेत रामपोखरा बस्ने १६ वर्षीय विकास थापा रहेका छन् ।     थ्री एन्जल्स बाँके, देहात संस्थ...}

पुरा पढ्नुहोस्

सुजिताको हत्या देवरले गरेको खुलासा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको सुजिता ठाकुरको हत्या उनका देवरले गरेको खुलासा भएको छ । जेठ २० देखि बेपत्ता रहेकी सुजातालाई बेपत्ता भएकै  दिन हत्या गरिएको पक्राउ परेकाहरुले बयान दिएका छन् ।    महोत्तरीको लोहारपट्टि–७ भ्रमरपुराकी २७ वर्षीया सुजाताको हत्याको आरोपमा पक्राउ गरेका चार जनाल...}

पुरा पढ्नुहोस्

नेपालबाट भारतको कर्नाटक राज्यका गुम्बामा बालकहरुकाे तस्करी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले पछिल्लो समय काठमाडौंसँग जोडिएका आसपासका जिल्ला र देशभरबाट लामा शिक्षाका लागि भन्दै भारतको कर्नाटक राज्यमा रहेका गुम्बहरुमा लैजाने भन्दै बालबालिकाको तस्करी हुने गरेको तथ्य पत्ता लगाएको छ ।      प्रहरीले हालसम्म सार्वजनिक भएका तीन फरक घटनामा काठमाडौं, झापा, सिन्धुली र...}

पुरा पढ्नुहोस्