
सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको छ । आइतबार बसेको समितिको बैठकले देउवालाई बैठकमा बोलाइएकोमा अन्तिम क्षणमा बैठकमा उपस्थित नहुने जानकारी गराएको भन्दै बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ। वैशाख ७ गते प्रतिनिधिसभा बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौँ महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्द...}
पुरा पढ्नुहोस्उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन् । आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयसँग निषेधाज्ञाको खाका र समयावधिबारे तीनै प्रशासनले परामर्श...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दाबी गरेका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि...}
पुरा पढ्नुहोस्मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा शिक्षकको गोली हानी हत्या भएको छ । बर्खे जंगलमा उनको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरीका अनुसार स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या भएको हो । उनलाई मंगलबार बिहान केही अ...}
पुरा पढ्नुहोस्नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रि...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेता आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टीभत्रकै केही...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओली र अन्य शीर्षस्थ नेताहरुसँग चीनका राष्ट्रपति सी चिनफिङले भर्चुअल संवाद गर्ने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपतिले छलफल आयोजना गर्न लागेका हुन् । मंगलबार हुने छलफलमा प्रधानमन्त्री केपी ओली...}
पुरा पढ्नुहोस्देशमा अहिले स्थानीय तहदेखि संसदीय चुनावको विषयमा अनुचित बहस सुरु भएको छ । सत्ता गठबन्धनका दलहरुबीच आगामी वैशाखसम्ममा गर्नुपर्ने निर्वाचनलाई सार्नेदेखि तीनै तहको निर्वाचन एकैपटक गर्नेसम्मका विकल्पहरुमा छलफल हुन थालेको हो । कानुनमा स्थानीय तहको चुनावको विषयमा स्पष्ट रुपमा उल्लेख भए...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit