Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

एक करोड रुपैयाँ बराबरको सुन सहित विमानस्थलबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले करिब एक करोड रुपैयाँ मूल्य बराबरको एक किलोभन्दा बढी तौलको सुनसहित एकजनालाई पक्राउ गरेको छ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गणको टोली एकहजार एकसय ६५ ग्राम सुन सहित गोरखाका पदम परियारलाई मंगलबार पक्राउ गरेको हो ।   हिमालयन एयरको उडानमा दुबईबाट काठमाडौ...}

पुरा पढ्नुहोस्

ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा, प्रतिवादी संख्या घटबढ हुनसक्ने 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ ।    केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो ।    ललि...}

पुरा पढ्नुहोस्

ललितपुर प्रहरीद्वारा सवारी चालक अनुमतिपत्र किर्ते गर्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सवारी चालक अनुमतिपत्र किर्ते गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–६ बस्ने देवकाजी तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।   लगनखेल बसपार्क अगाडि सडकमा महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जावलाखेलबाट लगनखेलतर्फ आउदै गरेको बा.२ ख ६५५६...}

पुरा पढ्नुहोस्

लागूऔषध तस्करको नजरमा बीपी राजमार्ग, प्रहरीले बढायो निगरानी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत बिहीबार दिउँसो झापाबाट मध्यपडाहीस्थित बिपी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको हायस गाडीमा सप्तरीको सुरुंगा नगरपालिका–१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई प्रतिबन्धित लागुऔषधसहित काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मंगलटारको प्रहरीले पक्राउ ग¥यो ।    उनको साथबाट प्र...}

पुरा पढ्नुहोस्

यस्तो बन्यो सशस्त्र प्रहरीको नयाँ फौजी संरचना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा तल्लो तहको दरबन्दी कटौती गरी उच्च तहका पदहरु थप गरिएको छ । गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले दरबन्दी समायोजनबारे सिफारिसअनुसार पछिल्लो मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।    समितिले सशस्त्रका तल्लो तहका १...}

पुरा पढ्नुहोस्

वायुसेवा निगमका पूर्वअध्यक्षले आत्महत्या नगरेको परिवारको दाबी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको मृत्यु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको परिवारले दाबी गरेको छ ।      चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उानको परिवारले शुक्रबार पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ७३४४ प्रहरी जवानको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ७ हजार तीन सय ४४ जना जवानहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको मंगलबार सरुवा गरेको हो ।      हेर्नुहोस सरुवा सूचीः   }

पुरा पढ्नुहोस्

रोल्पामा कांग्रेस र माओवादीबीच झडप, तरुणदलका वडाध्यक्ष घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रोल्पाको गंगादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् ।    घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी के...}

पुरा पढ्नुहोस्

सशस्त्रका डीएसपी होमबहादुर ज्ञवाली एसपी बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालका नायब उपरीक्षक होमबहादुर ज्ञवाली सशस्त्र प्रहरी उपरीक्षक बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी बल नेपालको बिहीबार बसेको बढुवा समितिको बैठकले लेखा समूहका डीएसपी ज्ञवालीको बढुवा सिफारिस गरेको हो ।      बलले निकालेको सातदिने सूचनामा कसैलाई दाबीबिरोध र...}

पुरा पढ्नुहोस्

डीएसपी कार्की बने प्रदेश १ कै उत्कृष्ट प्रहरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज कार्की प्रदेश १ कै उत्कृष्ट प्रहरी अधिकारी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय दमकमा कार्यरत उनलाई प्रदेश नं. १ प्रहरी कार्यालयले कात्तिक महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।    प्रदेशका प्रमुख डीआईजी अरुण कुमार बीसीका अन...}

पुरा पढ्नुहोस्