Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

प्रहरीको लेखापाल सरुवा : कार्यविधि संशोधन कहाँ पुग्यो ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीमा आर्थिक वर्ष सकिएसँगै हुने लेखापालहरुको सरुवा साढे २ महिना बित्दा पनि हुन सकेको छैन । अस्वस्थ प्रतिस्पर्धा, राजनीतिक हस्तक्षेप र कार्यविधि संशोधन लगायत कारणले लेखापालको सरुवामा ढिलाइ भइरहेको हो ।   प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार हाल लेखापाल सरुवाको कार्यविधि स...}

पुरा पढ्नुहोस्

बुद्धनगरको एउटा घरमा हेर्नुहोस् साइकल चोरको पाँच मिनेट २० सेकेण्डको चर्तिकला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उपत्यकामा साइकल प्रयोगकर्ता बढेसँगै यसको चोरीका घटनामा समेत वृद्धि भएको छ । यतिबेला बजारमा हजारदेखि लाखौं रुपैयाँ मूल्य बराबरका साइकल प्रयोग भइरहेका छन् । रात र दिनको समयमा घरमा कोही नभएको मौका छोपेर साइकल चोरको गिरोह नै सक्रिय रहेको छ ।    भिडियोमा देखाइएको क्लोज सर्किट क्यामरामा कै...}

पुरा पढ्नुहोस्

गुल्मीमा १३ वर्षीया बालिकाको बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गुल्मीमा बालिका बलात्कारको आरोपमा एक जनालाई  प्रहरीले पक्राउ गरेको छ ।    १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका–४ अर्खाबाङ बस्ने २९ वर्षीय जगत बहादुर रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।   ती बालिकालाई रानाले सोमबार लला...}

पुरा पढ्नुहोस्

प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले प्रतिबन्धित लागूऔषध र स्कुटरसहित २ जना मानिसलाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले शुक्रबार मेचीनगर नगरपालिका वडा नं १० निन्दा खोला पुलस्थित  पूर्व पश्चिम र...}

पुरा पढ्नुहोस्

डोटीका एसपीमाथि १ किलो सुन र १७ लाख हिनामिना गरेको आरोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालयको टोली डोटीद्वारा बरामद गरिएको सुन तथा १७ लाखभन्दा बढी रकममा अनियमितता गरेको आरोप लागेको छ । प्रहरीले गत फागनुमा चोरीको भन्दै डोटीको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो ।            रकम र सुन भारतबाट चोरी गरी...}

पुरा पढ्नुहोस्

चन्द्रागिरिमा एक युवक मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।     काठमाण्डौको चन्द्रागिरि ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामा मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।      बिहिबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खरब प...}

पुरा पढ्नुहोस्

साढे २ महिनादेखि अनुपस्थित सशस्त्रकी इन्स्पेक्टर अञ्जु गुरुङलाई हटाउने गृहको तयारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलकी निरीक्षक डा. अञ्जु गुरुङलाई स्पष्टीकरण सोधेको छ । बिदा नलिई लामो समयदेखि अनुपस्थित रहेकी गुरुङलाई विभागीय गर्न नपर्ने भए सात दिनभित्र कारणसहित सफाइ पेश गर्न मन्त्रालयले निर्देशन दिएको हो ।    उनी १ चैतदेखि अनुपस्थित छिन् । सशस्त्र प्रहरीमा बिदा स्व...}

पुरा पढ्नुहोस्

प्रहरी आफैंले बुझाएको थियो पेट्रोल पम्पमा भ्रष्टाचार गर्ने असईलाई अख्तियारमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको काठमाडौंको नक्सालस्थित प्रहरी पेट्रोल पम्पको कारोबारमा भ्रष्टाचार आरोपमा एक असईविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।    एक करोड तीन लाख ९७  हजार रुपैयाँभन्दा बढी भ्रष्टाचारको आरोप लागेका असई दीलिप कार्कीलाई नेपाल प्रहरीले नै पक्राउ गरेर अख्तियार दुरुपय...}

पुरा पढ्नुहोस्

दोलखामा एकै परिवारका ३ जना मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दोलखामा नवजात शिशुसहित दम्पती मृत फेला परेका छन् । बुधबार तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत फेला परेका हुन् ।    जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका त...}

पुरा पढ्नुहोस्

सेनाले गराउँदै छ यी विषयमा जानकारी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले सेना दिवसको अवसरमा ‘बृहत प्रदर्शनी’ को आयोजना गर्न लागेको छ ।         नेपाली सेनाले सेना दिवस २०७८ को अवसरमा २०७८ फाल्गुण १४, १५ र १६ गते जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको मैदानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त प्रदर्श...}

पुरा पढ्नुहोस्