Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

एक कर्णेलसहित २० सैन्य अधिकारीको सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालका एक कर्णेलसहित २० जना सैन्य अधिकारीको सरुवा तथा काज नियुक्ति गरिएको छ । सरुवा र काज नियुक्ति हुने अधिकारीहरुमा एक कर्णेल, लेफ्टिनेन्ट कर्णेल, मेजर र क्याप्टेन छन् ।    नं. २७ वाहिनी अड्डाका महासेनानी (कर्णेल) पूर्णप्रसाद ढकालको हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयम...}

पुरा पढ्नुहोस्

लेटाङमा कर्फ्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।   दक्षिणमा ल...}

पुरा पढ्नुहोस्

बाफल हत्याकाण्ड : मृतक भनिएका व्यक्ति नै आरोपित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको बाफलस्थित माछापाटी चोकमा १० दिनअघि फेला परेको जलेको अवस्थाको शवको पहिचान खुलेको छ भने प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।    प्रहरीका अनुसार मृतक काभ्रेका हर्कबहादुर बाँनिया हुन् । उनको हत्या आरोप...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति प्रभुराम शर्माले सार्वजनिक गरे चार मार्गनिर्देशक सिद्धान्त, सकलदर्जाको हित अनुकुलका यी हुन् घोषणा  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार सकल दर्जालाई सम्बोधनगर्दै आफ्नो कार्यकालका योजना र प्राथकिता सार्वजनिक गरेका छन् । सेना सामुहिक भावना अनुसार अघि बढने बताएका उनले चेन अफ कमाण्डको अवधारणालाई नै अंगिकार गर्ने जनाएका छन् ।    उनले सम्बोधनकै सुरुवातमा  नेपालको संविधानले नेपाल...}

पुरा पढ्नुहोस्

बैंकिङ कसूरमा फरार आरोपी काठमाडौंबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले बैंकिङ कसूरमा फरार रहेका १ जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप–महानगरपालिका–८ घर भएका ४९ वर्षीय कमल कुमार सिंह रहेका छन् ।     सिंहले बिभिन्न ब्यक्तिहरूलाई  साझेदार...}

पुरा पढ्नुहोस्

बाँकेको ‘लोकल ग्याङ’ का तीन जना अटोमेटिक पेस्तोलसहित पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाँके प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न भई सजाय पाइसकेका तीन जनालाई हातहतियार सहित पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुशान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरी र सशस्त्रले यसरी मनाए योग दिवस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले योग दिवस मनाएका छन् । नेपाल प्रहरीले सोमबार र सशस्त्रले मंगलबार दिवसको अवसरमा कार्यक्रम आयोजना गरेका थिए ।   कार्यक्रममा सहभागी गृहमन्त्री बालकृष्ण खाणले नियमित योग तथा प्रणायामले मुलुकको शान्ति र सुव्यवस्थामा परिचालित हुने राष्ट्रसेवक कर्मचारीलाई पनि ऊर...}

पुरा पढ्नुहोस्

अष्ट्रेलियाद्वारा नेपाली सेनालाई कोभिड–१९ स्वास्थ्य सामग्री सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अष्ट्रेलियाका  राजदुत फेलीसिटी जेन भोल्कले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाका स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेकी छन् ।    हस्तान्तरण कार्यक्रमम...}

पुरा पढ्नुहोस्

दिदीको नाममा प्रहरीको परिक्षा दिने बहिनी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना आइतबार दिउँसो पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वार नगरपालिका–३ बस्ने निशा रावत र दैलेख भगवती मा...}

पुरा पढ्नुहोस्

१० किलोको हात्तिको दाह्रा सहित बाँकेबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँके प्रहरीले २९ ईन्च लामो र १० किलो तौल भएको हात्तिको दाह्रासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।    प्रहरीले वैजनाथ गाउँपालिका–२ तिलकपुरका पूर्णबहादुर थारुलाई नियन्त्रणमा लिएको हो । उनले घरको पछाडी रहेको मन्दिर परिसरसंगै रहेको कोठाको शौचालयको सेफ्टी ट्यांकी छेउमा निलो प्लाष्टि...}

पुरा पढ्नुहोस्