Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

विवादमा परेपछि धनुषा र सर्लाहीका एसपी फेरिए  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले लागूऔषध मुद्धामा चलखेल गरेकाे आरोप लागेका  र प्रमुख जिल्ला अधिकारीसहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीका एसपीको काज सरुवा गरेको छ ।      प्रधान कार्यालयले धनुषामा कार्यरत एसपी प्रकाश रानाभाट र सर्लाहीमा कार्यरत एसपी सन्...}

पुरा पढ्नुहोस्

हतकडीसहित फरार भएका लागूऔषधका आरोपी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा प्रहरीको नियन्त्रणबाटै फरार भएका  लागूऔषधका कारोबारी तीनदिनपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले फरार भएका सुरेन्द्र शाहीलाई बुधबार बिहान धनगढी उपमहानगरपालीका–१ पार्कमोडस्थित वनदेवी मन्दिर नजिक सडक खण्डमा हिडि रहेको अवस्थामा फेला पारेको हो ।  उनी यसअघि...}

पुरा पढ्नुहोस्

बाग्लुङमा कालीगण्डकी दोहन रोक्न प्रहरी सक्रिय

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।   यसअघि बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुङ्गा र बालुवा...}

पुरा पढ्नुहोस्

झापामा यसरी बाँडिन्छ नक्कली नागरिकता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापामा कीर्ते नागरिकता वितरणको समस्या बढ्दो छ । कहिलो भुटानी शरणार्थी त कहिले भारतीय नागरिकलाई आर्थिक लेनदेनमा विभिन्न सरकारी निकायको मिलेमतोमा कीर्ते नागरिकताको धन्दा चल्दै आएको हो ।   पछिल्लो समय कीर्ते नागरिकता बनाउन सफ्टवेयरको दुरुपयोग गरिएको पाइएको छ । यसै क्रममा प्रहरीले नागरिक...}

पुरा पढ्नुहोस्

प्रहरी जवानको परीक्षामा सहभागी डोटीका चार नक्कली परीक्षार्थी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार जना युवालाई नक्कली परीक्षार्थ...}

पुरा पढ्नुहोस्

मोरङको उखुबारीमा २ शव फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा पुरेर राखेको २ शव प्रहरीले फेला पारेको छ ।      बुधबार उखु काट्न पुगेका किसानले शंकास्पद अवस्थामा खाल्डो खनी केही पुरेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । सोही खबर पाएपछि बेलुका खाल्डोको उत्खन...}

पुरा पढ्नुहोस्

सशस्त्रका एआईजी गौतमलाई दर्ज्यानी चिन्ह प्रदान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।   सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बुधबार गौतमलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।    नेपाल सरकार मन्त्रिपरिषद्...}

पुरा पढ्नुहोस्

भारतीय सेनाका कर्णेललाई साथी कै रसियन श्रीमती बलात्कार गरेको आरोप 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय सेनाका कर्णेललाई आफ्नै साथीको श्रीमती बलात्कार गरेको आरोप लागेको छ ।    भारतको उत्तर प्रदेश कानपुरस्थित भारतीय सेनाको हतियार भण्डारण विभागमा कार्यरत रहेका कर्णेल नीरज गलहोत बिरुद्ध त्यहाँको प्रहरीमा जाहेरी दर्ता भएपछि घटना बाहिर आएको हो ।   पीडित महिलाले गलहोत बिरुद...}

पुरा पढ्नुहोस्

भारतीय नागरिकको हत्या गरेको आरोपमा मोरङबाट १ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।      भारत राजस्थानका ५० वर्षीय राम किसन मिणाको हत्या गरेको अभियोगमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भन्ने कमल बिकलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ ।     बिकले मिणालाई लेनदेनको...}

पुरा पढ्नुहोस्

पूर्वएसपी नेपालीलाई नेपाल प्रहरीको लाइफ टाइम अचिभमेन्ट अवार्ड

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले पूर्व प्रहरी उपरीक्षक (एसपी) जयविष्णु नेपालीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको ६६ औं वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेका हुन् ।    नेपाली राष्ट्रिय प्र...}

पुरा पढ्नुहोस्