
अमेरिकाको बाह्य गुप्तचर संस्था सीआइए (सेन्ट्रल इन्भिेष्टिगेशन एजेन्सी) का निर्देशक विलियम जोसेफ बर्न्सले पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद वाजवा र त्यहाँको गुप्तचर संस्था आइएसआई (इन्टर सर्विस इन्टिलिलेन्स) का महानिर्देशक लेफटिनेन्ट जनरल फैज हमिदसँग भेटवार्ता गरेका छन् । ...}
पुरा पढ्नुहोस्मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार एमसीसीको अमेरिकास्थित केन्द्रीय कार्यालयले वक्तव्य सार्वजनिक गर्दै एमसीसी पारित गर्ने अधिकारी सधैं नेपाललाई रहेको जनाएको छ । न...}
पुरा पढ्नुहोस्अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारको उपसचिव तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया मे १७ देखि २२ सम्म भारत र नेपाल भ्रमण गर्ने भएकी छन् । मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहकार्यलाई अझ गहिरो बनाउन र मानवीय प्राथमिकताहरूलाई अगाडि बढाउन उनले...}
पुरा पढ्नुहोस्गोपाल गड्तौला : खोज पत्रकारिता केन्द्रका लागि पाकिस्तानी नागरिक मन्सुर अहमद सिद्दिकी ४१ वर्षका भए । श्रीमती समिनार तीन छोरीहरू अमतुल्ला, निगरिस र हिवातुल साथ उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ मा बसेका छन् । उनले डीटी ५४६८२३१ नम्बरको पाकिस्तानी राहदानीमा इस्लामावादस्थित नेपाली...}
पुरा पढ्नुहोस्नेपालका लागि जापानी राजदूत मसामिचि साइगोले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाई भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साइगोले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटघाट गरेका हुन् । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र ज...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन् । अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई मंगलबार सम्बोधन ग...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मंगलबार भेटवार्ता भएको छ । युएईको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देश...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिका र चीन आफ्ना दुई नेताहरू बीचको लामो समयदेखि प्रतीक्षा गरिएको भर्चुअल शिखर सम्मेलन पछि पत्रकार भिसामा जारी प्रतिबन्धहरू खुकुलो पार्न सहमत भएका छन् । यस सहमतिलाई आज बेइजिङले महत्त्वपूर्ण उपलब्धि भनेको छ । वासिङ्टनले अमेरिकी सञ्चारमाध्यमका सदस्यहरूमाथ...}
पुरा पढ्नुहोस्प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बाउर्बाओबीच मंगलबार भेटवार्ता भएको छ । जंगी अड्डामा भएको भेटमा फ्रान्सेली सेनाका ब्रिगेडियर जनरल जियोफ्रोय डे लरायजिएरेलगायत अन्य पदाधिकारीको पनि उपस्थिति थियो। उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्...}
पुरा पढ्नुहोस्पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले पाकिस्तान अफगानिस्तानमा एक समावेशी राजनीतिक सम्झौता चाहने बताएका छन् । उनका अनुसार सबै पक्ष समावेश हुने उक्त सम्झौता स्थायी शान्तिका लागि गरिनेछ । मुल्तानमा विभिन्न प्रतिनिधिमण्डलसँगको कुराकानीमा उनले क्षेत्रीय शान्तिका लागि अफगानिस्तानम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit