Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

 जनकपुर आइपुग्यो ‘भारत गौरव पर्यटक रेल’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए ।   भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो  पर्यटक रेल हो ।    यसआघि गत वर्षको...}

पुरा पढ्नुहोस्

ऊर्जामन्त्री भुसाल र स्वीस राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छन् ।  मन्त्रालयमा आज भएको भेटमा उनीरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।   स्वीस सरकारले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाम...}

पुरा पढ्नुहोस्

बेलायती दूतावासको महिला नेतृत्व विकास कार्यक्रमका लागि खुल्यो आवेदन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंस्थित बेलायती राजदूतावासले महिलाको नेतृत्व विकास सम्बन्धी कार्यक्रमका लागि दरखास्त आह्वान गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रमका लागि युवा महिलाको आवेदन माग गरेको हो ।    दूतावासका अनुसार यो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुनेछ । दूतावासको समूह र महिला ने...}

पुरा पढ्नुहोस्

नेपाल भ्रमणमा भारत र अमेरिकाका दुई उच्च अधिकारी आउँदै, यी हुन् एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा यस महिना भारत र अमेरिकाका उच्च अधिकारीले भ्रमण गर्ने भएका छन् । भारतबाट मन्त्रीस्तरीय भ्रमण हुन लागेको हो । भारतका सडक, परिवहन तथा राजमार्ग मन्त्री नीतिन गडकरी भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।    यी भ्रमण मित्र राष्ट्रसँगको उच्च स्तरीय आदानप्रदानको एक हिस्स...}

पुरा पढ्नुहोस्

नेपाल–भारतबीच लुम्बिनीमा भएका यी हुन् ५ बौद्धिक सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतीबीच आज लुम्बिनीमा भएको द्विपक्षीय वार्तामा ५ बौद्धिक सम्झौता भएको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उक्त समझदारी भएको हो ।    यी हुन् ५ समझदारी   बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने...}

पुरा पढ्नुहोस्

हराएको पाँच दशकपछि अमेरिकाबाट फिर्ता ल्याइँदै उमामहेश्वरको मूर्ति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरको पाटनबाट पाँच दशकअघि हराएको उमामहेश्वरको मूर्ति अमेरिकाले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ । अमेरिकाको कोलारोडो राज्यअन्तर्गत डेनभर म्युजियममा भेटिएको उक्त मूर्तिलाई नेपालले आफ्नो दाबी गरेपछि दूतावासलाई हस्तान्तरण गरिएको हो ।    वासिंगटस्थित नेपाली दूतावासले जारी गरेको व...}

पुरा पढ्नुहोस्

हिल्सा पुग्यो चीन सीमा अनुगमन टोली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–चीन सीमा अध्ययन गर्न गठित गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ । सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दि...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र युएईका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सैयद हमदान अल-नकाब बीच आज भेटवार्ता भएको छ ।     युएईका राजदूत सैयद हमदानले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।       &n...}

पुरा पढ्नुहोस्

बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूत संसदीय सुनुवाईबाट अनुमोदन  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संसदीय सुनुवाई समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेको छ ।    आईतवार सिंहदरवारमा बसेको समितिको बैठकले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारबाट प्रस्तावित राजदूतत्रय घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे र डोरनाथ अर्याललाई अनुमोदन गर...}

पुरा पढ्नुहोस्

क्वाड बैठक : संगठन सशक्त तर सुषुप्त रणनीति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आर्थिकदेखि अन्य क्षेत्रमा विश्वकै एक नम्बर बन्ने प्रयासमा रहेको चीनको महत्वाकांक्षालाई रोक्न बनाइएको गठबन्धन ‘क्वाड’ मा सहभागी मुलुकका प्रमुख नेताहरुले संगठनलाई अझै सशक्त बनाउने सहमति गरेका छन् ।    संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिने क्रममा अमेरिकामा पुगेका भारत,...}

पुरा पढ्नुहोस्