
नेपालको कार्यगत भ्रमणका लागि आएका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङहेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको जिम्मबारी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई थियो । उनी रक्षा सचिव सहितको दलबल लिएर समयमै विमानस्थल पुगे । हातमा आर्कषक पुष्पगुच्छा थियो । ...}
पुरा पढ्नुहोस्नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार स्वेदश फर्किएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले नेपाल भ्रमणकाक्रममा भगवान पशुपतिनाथ, बसन्तपुर दरबार क्षेत्र र जिवित भगवान कुमारीको दर्शनका साथै विशेष पुर्जा अर्चना गरेका छन् ।}
पुरा पढ्नुहोस्सरकारले विषम राजनीतिक परिस्थिती र कोभिड–१९ को महामारीकाबीच भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावतलाई सपरिवार नेपाल भ्रमणको निम्तो पठाउने औपचारिक निर्णय गरेको छ । उनी कहिले आउने यसको यकिन भने भइसकेको छैन् । गोरखा राइफलको पाँचौं बटालियनबाट भारतीय सैन्...}
पुरा पढ्नुहोस्राजदूत नियुक्त भएको एक वर्षपछि चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले बुधबार चिनियाँ राष्ट्रपति सी चिन फिङ्गसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । गत वैशाखमा जिम्मेवारी सम्हालेका पाण्डेले कोरोनाका कारण ओहोदाको प्रमाणपत्र बुझाउन पाएका थिएनन् । राजदूत पाण्डेले बुधब...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असार मसान्तमा अमेरिका भ्रमणमा जाने भएका छन् । लोकतन्त्रका लागि दोस्रो शिखर सम्मेलन र संयुक्त राष्ट्र संघको महासभाको आगामी बैठकमा सहभागी हुने गरी प्रधानमन्त्री अमेरिका भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको हो । यद्यप...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच युक्रेनमाथि रूसी आक्रमणबारे फोनवार्ता भएको छ । मंगलबार भएको कुराकानीमा आफूहरूबीच रूसले युक्रेनमाथि गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेश मन्त्री एन्टोनीले ट्वीटमार्फत जनाएका छन् । &lsquo...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो वाइडेनका छोरा हन्टर वाइडेनको लिक भएको इमेलबाट सनसनीपूर्ण खुलासा भएको छ । डेलिमेलले सार्वजनिक गरेको रिपोर्ट अनुसार हन्टरले वेश्या, ड्रग्स र लक्जरी गाडीमा लाखौं अमेरिकी डलर खर्च गरेका छन् । आफ्ना पिता अमेरिकी राष्ट्रपति भए पनि यस्ता काम गर्न आफूलाई कुनै संक...}
पुरा पढ्नुहोस्चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । तीन दिने नेपाल भ्रमण सकेर विदेश मन्त्री वाङ आज दिउँसो चीन फर्किएका हुन् । गत शुक्रबार नेपाल आएका वाङले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, एमाले अध्यक्ष के...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत हिरु हरतान्तो सुबोलोबीच भेटवार्ता भएको छ । आज जंगी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो । भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । ‘यस किसिमको भेट...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित पाकिस्तानी दूतावासले कोरोनाबाट प्रभावितहरुलाई राहात वितरण गरेको छ । दूतावासले नेपाल पाकिस्तान फ्रेन्डसिप एण्ड कल्चरल एसोसियसनसँगको सहकार्यमा शुक्रबार काठमाडौं, ललितपुर र काभ्रेमा कोरोनाबाट प्रभावित भएर समस्यामा परेकाहरुलाई राहात वितरण गरेको हो । राह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit