
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गरेकाे बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ । ...}
पुरा पढ्नुहोस्लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको छ । सो अवसरमा संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकबीच भेटवार्ता भएको छ । जंगी अड्डामा मंगलबार भएको शिष्टाचार भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटले दुई देशबीचको सम्बन्धी अझ प्रगाढ बनाउने सेनाले अपेक्षा व्यक्त गरेको छ ।&nbs...}
पुरा पढ्नुहोस्नेपालस्थित पाकिस्तान दूतावासले कश्मीर सोलिडारिटी डेको अवसरमा शुक्रबार छलफल आयोजना गरेको छ । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको सन्देश पढेर सुनाइएको थियो । आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति अरिफ अल्वीले कश्मीरी जनताको आत्मनिर्णयको संघर्षमा पाकि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit