Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

यसरी बन्छ टोखामा चाकु

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याईनभ्याई छ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेको छ त्यसैले यो समयमा चाकुको खपत पनि बढी हुन्छ । यस वर्ष कोभिड–१९ को प्रभावका कारण चाकुको माग कम छ । तरपनि उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याई छ ।    काठमाडौंको टोख...}

पुरा पढ्नुहोस्

ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता आईपीओ आउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गर्न लागेको हो ।   कम्पनीले निष्काशन गर्ने...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक ६०.२२ अंकले बढ्यो

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

पछिल्लो एक हप्ता भन्दा बढी समयदेखि घट्दै आएको नेप्से परिसूचक बुधवार उच्च अंकले वृद्धि भएको छ ।      बुधवार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१५ अंक र सेन्सेटिभ इण्डेक्स ३.८० अंकले बढे...}

पुरा पढ्नुहोस्

पूर्वकै ठूलो तयारी पोशाक उद्योग पल्सलाई निर्यातमा समस्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोनाका कारण सुनसरीमा रहेको तयारी पोशाक उद्योगलाई निर्यातमा समस्या देखिएको छ ।    तेस्रो मुलुकबाट पर्याप्त मात्रामा अर्डर नआउने र आए पनि कोरोनाका कारण असहज परिस्थितिले निर्यातमा समस्या देखिएको उद्योगले जनाएको छ । पूर्वकै ठूलो तयारी कपडा निर्यात कम्पनी मानिने पल्स फेसन सोलुसन प्रालि...}

पुरा पढ्नुहोस्

सुरु भयो काठमाडौं–नयाँदिल्ली उडान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । कोरोना महामारीका कारण ९ महिनायता ठप्प रहेको काठमाडौं–नयाँ दिल्ली उडान बिहीबारदेखि पुनः सञ्चालन भएको छ । नेपाल र भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय उडान प्रतिबन्धमा केही खुकुलो गरेपछि उडान सुरु भएको हो ।   नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार हाल नेपालको...}

पुरा पढ्नुहोस्

सञ्चयकोषले जग्गा खरिदका लागि सापटी दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ ।    सञ्चयकर्ता सापटी कार्यविधि २०७८ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताएका छन् ।   कोषले यसअघि सञ्चयकर्तालाई घ...}

पुरा पढ्नुहोस्

साउनदेखि मोबाइलको आईएमईआई दर्ता लागू हुने, यी मोबाइलको गर्नु पर्दैन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर(आईएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ ।            प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरीद भई प्रयोगम...}

पुरा पढ्नुहोस्

डिम्याट खाता नवीकरणको म्याद १५ दिन बाँकी, नगरे यस्तो समस्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्ष सकिन लागेसँगै डिम्याट खाता नवीकरणको समय पनि सकिन लागेको छ । अब केवल १५ दिन मात्र बाँकी रहेको छ ।    यो अवधिमा नवीकरण नगर्नेको खाता फ्रिज हु्ने भएको छ । प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गरिसक्नु पर्छ । १ सय रुपैयाँ शुल्क बुझाएपछि खाता नवीकरण हुन...}

पुरा पढ्नुहोस्

बिरोध एमसीसीको कि विकास साझेदारीमा अमेरिकाको औपचारिक उपस्थितको? 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन् । उनको सिंगो राजनीति लोकतन्त्र र समाजवादका लागि सर्मपित रहेको भन्दा फरक नपर्ला । यद्यपी उनका मानविय त्रृटीको यहाँ विवेचना गर्न उचित हुँदैन् ।    यसबाहेक उनका सत्ता सारथी र प्रमुख विपक्षी दलहरुले राजनीतिक दस्तावेजमै अमेरिकाला...}

पुरा पढ्नुहोस्

शेयर बजारमा उत्साह कायमै, गत बिहीबारको आफ्नै रेकर्ड आज ‘ब्रेक’

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

शेयर बजारले आइतबार  गत बिहीबार आफैले बनाएको ऐतिहासिक रेकर्ड आफैले ब्रेकगर्दै नयाँ अंक कायम गरेको छ ।  साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक र खरिदविक्री रकम दुवैमा अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको हो ।  गत विहीबार १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेर बन्द भएको बजार आज (...}

पुरा पढ्नुहोस्