Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

नारायणहिटीबाट बतास समूहलाई हटाउछौः मन्त्री आले

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडी बढाउने बताएका छन् ।    मन्त्री आलेले बिहीवार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास...}

पुरा पढ्नुहोस्

पूर्वाधार विकासको योजनामा लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

लगानी बोर्ड र नबिल बैंकबीच पूर्वाधार विकासको लागि रणनीतिक योजनामा सम्झौता भएको छ ।   बुधवार काठमाडौंमा एक कार्यक्रमकाबीच बोर्ड र बैंकबीच सहमत पत्रमा हस्ताक्षर भएको हो ।   पूर्वाधार विकासको लागि रणनीतिक योजना सहमति पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नबिल...}

पुरा पढ्नुहोस्

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् ।   बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते...}

पुरा पढ्नुहोस्

पाँच दिनसम्म ओरालो लागेको शेयर बजारमा वृद्धि, यी कम्पनीको मूल्यमा उछाल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

लगातार पाँचौं दिनसम्म ओरालो लागेको शेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ ।    साताको अन्तिम दिन बिहीबार भएको कारोबारमा नेप्से परिसूचक ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स .१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३ अंक र सेन्सेटिभ इण्डेक्स २.३७ अं...}

पुरा पढ्नुहोस्

किन अवरुद्ध भयो मेरोसेयर ? कहिले खुल्छ ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालमा सेयरमा लगानी गर्नेको संख्या बढेसँगै मेरोसेयरको सेवा पनि पटक पटक अवरुद्ध हुने गरेको छ ।    अत्याधिक चापका कारण मंगलबार साँझ देखि पुन: सेवा अबरुद्ध छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले मेरोसेयर डट सिडिसिएस डट कम डट एनपीमा सूचना राखेर सेवाग्राहीको चाप बढेकाले प्राविधिक स...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक ५४ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

बुधबार ३० अंकले गिरावट भएको शेयर बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार बढेको छ ।      बुधबारको कारोबारमा ३०.५१ अंक घटेको नेप्से, बुधबार नेप्से परिसूचक ५४.१२ अंक बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेको छ । आज ठूला कम्पनीको मूलय मापक सेन्सेटिभ इण्डेक्स पनि ८.९...}

पुरा पढ्नुहोस्

प्रभु ग्रूपकी भाइस प्रेसिडेन्ट लामालाई नेसनल आईसीटी एक्सिलेन्स अवार्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले प्रभु ग्रूपकी भाइस प्रेसिडेन्ट कुसुम लामालाई यस वर्षको नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ (वुमन) प्रदान गर्ने निर्णय गरेको छ ।    सरकारले आइतबार मुलुकको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशेष योगदान गरेको भन्दै लामालाई आईसीटी डे २०२१ को अवसरमा उक्त अवार्ड प्रदान गर्ने घोषण...}

पुरा पढ्नुहोस्

खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । ‘खुकुरी ट्रिपल एक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्छ...}

पुरा पढ्नुहोस्

क्यूआर कोडको प्रयोग बढ्दै, एक महिनामै साढे २ अर्बको कारोबार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको संख्यामा वृद्धि भएको छ । गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा ३४ करोडभन्दा बढीको कारोबार भएको छ ।    नेपाल राष्...}

पुरा पढ्नुहोस्