Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

रेशम चौधरीद्वारा आफ्नै श्रीमतीको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रेशम चौधरीले सोमबार श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका छन् ।     चौधरी डिल्लीबजार कारागारमा रहेकाले आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न सकेका थिएनन् । त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमतीको नाममा पार्टी गठन गरेका हुन् । नयाँ पार्टी द...}

पुरा पढ्नुहोस्

लियनुङगाङ  फोरममा प्रहरी महानिरीक्षकले भने सीमा अपराध रोक्न सहकार्य आवश्यक 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले साइबर अपराध, अन्तर्राष्ट्रिय संगठित अपराध, सीमा अपराध, मानव बेचबिखन, आर्थिक अपराध, लागूऔषध ओसारपसार जस्ता अपराधको नियन्त्रण गर्न लियनुङगाङ  फोरमले  महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।    उनले चीनको जियाङ्सु प्रान्तको लियनुङग...}

पुरा पढ्नुहोस्

सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न मिल्दैन : मन्त्री झाँक्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् ।    आज उनले पत्रकारसँग कुराकानी गर्दै सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् ।   ‘कि त सरकार छोडेर सडकमा जानु प-यो । कि सरकारमा बसेर सडकमा जानु भएन...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा आइसोलेशनमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् ।      प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुने बताएको छ ।     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प...}

पुरा पढ्नुहोस्

संसद बैठक आइतबारसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।    बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }

पुरा पढ्नुहोस्

एमालेले जितेका ठाउँमा हाम्रो हक लाग्छः नेपाल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने बताएका छन् ।   शनिबार पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपालले एमालेले जितेको स्थानमा आफ...}

पुरा पढ्नुहोस्

राज्यमन्त्री रामवीर मानन्धरले ४ घण्टा गीत गाउने, नेपाल टेलिभिजनमा प्रत्यक्ष प्रशारण 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेकपाको आन्तरिक राजनीतिले देश गर्माएको बेला शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाउन शुक्रबार दिनभर गाउने भएका छन् ।    बालाजु स्थित अष्टनारायण चलचित्रहलमा आयोजन हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लागेका हुन...}

पुरा पढ्नुहोस्

कांग्रेसका सहमहामन्त्रीमा अग्रता लिएका यी हुन् ५ उम्मेदवार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज ५ सहमहामन्त्रीको चयनका लागि मतगणना जारी रहेको छ । ८ मध्ये ३ क्लस्टरका सहमहामन्त्रीको चयन बिहीबार नै भइसकेको छ ।   अहिले मतगणना भइरहेको मुस्लिमतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका फर्मुल्लाह मन्सुरले अग्रता कायम राखिरहेका छन् ।...}

पुरा पढ्नुहोस्

स्थानीय तहको निर्वाचनपछि गठबन्धन समाप्त हुन्छः ओली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दावी गरेका छन् ।    पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारुढ गठबन्धन बैशाख ३० गतेको स्थानीय तह निर्वाचनपछि समाप्त हुने बताएका हुन् ।   सोमबा...}

पुरा पढ्नुहोस्

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेस पदाधिकारी बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्दैछ ।    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।   त्यसबाहेक नयाँ सरकार गठन र पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी...}

पुरा पढ्नुहोस्