
सरकार र थरुहट थारुवान संघर्ष समितिबीच वार्ता सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गठन भएको सरकारी टोलीले आज वार्ता सुरु गरेको हो । समितिले जनता समाजवादी पार्टीका नेता तथा सांसद रेशम चौधरीको रिहाइ प्रमुख मागको रुपमा प्रस्तुत गर्दै आएको छ । त्यसका लागि समितिले धर्ना कार्य...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको निर्वाचन समितिलाई तत्काल पूर्णता दिन सभापति शेरबहादुर देउवासँग माग गरेका छन् । उनले पार्टीको विधान अनुसार ५ सदस्यीय निर्वाचन समिति हुनुपर्नेमा हाल ४ सदस्य रहेको भन्दै त्यसलाई तत्काल पूर्णता दिन पार्टी सभापति देउवासँग माग गरेका छन् ।...}
पुरा पढ्नुहोस्नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिए...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा असर पर्ने गरी फेरि निषेधाज्ञा नहुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो साधारणसभालाई सम्बोधन गर्दै सोमबार अर्थमन्त्री शर्माले अर्थतन्त्रमा असर पर्ने गरी फेरि निषेधाज्ञा नहुनेमा जोड दिएका हुन् । नेपालमा केही द...}
पुरा पढ्नुहोस्नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको बताएका छन् । पार्टीका संगठन विभाग प्रमुख समेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसाबले एकताबद्ध रहेको दाबी समेत गरे । उनले पार्टीको विधान महाधिवेशनमा पार्टीभित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पा...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । एमालेका...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । सोमवार नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा: रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोज...}
पुरा पढ्नुहोस्नेकपा एमालेले राष्ट्रियसभा सदस्यका १९ उम्मेदवारहरु तय गरेको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज बसेको सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको हो । प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिल...}
पुरा पढ्नुहोस्प्रहरीले सरकारी जग्गा अतिक्रमणका लागि योजना बनाउने, मान्छे जुटाउने, प्रतिकार गर्नेदेखि जग्गा भागबण्डागर्ने मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमणका मुख्य योजनाकार साविर अलि मुसलमानलाई पक्राउ...}
पुरा पढ्नुहोस्नेकपा एमालेको विघटित एकता कार्यदलको आग्रहमा शनिबार स्थगित भएको स्थायी कमिटिको बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ । आजको स्थायी कमिटी बैठकको एजेन्डामा विधान महाधिवेशनको तयारी, केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरण लगायतका विषय छन् । शनिबार एमालेका वरिष्ठ नेता म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit