
प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा एमालेका सांसदहरुले विरोध जारी राखेपछि सभामुख अग्नि सापकोटाले फागुन ६ गते सम्मका लागि बैठक स्थगित गरेका छन् । आजको बैठकमा एमालेले विरोध जारी राखेपनि सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूच...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सफल भएको बताएका छन् । मंगलबार यो अभियानबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महतले यो क्रममा एमसीसीको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिर्न सफल भएको पनि उल्लेख गरे...}
पुरा पढ्नुहोस्नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले डाँगीले राजीनामा दिएको पत्र सचिवालयलाई प्राप्त भइसकेको पर्दाफासलाई जानकारी दिए । ...}
पुरा पढ्नुहोस्सरकारले हातहतियार खरखजाना नियमावली–२०२८ मा दशौं पटक संशोधनगर्दै ब्यक्तिगत सुरक्षाका लागि राखिएका हातहतियारको नविकरण र नामसारीको सुविधा दिने ब्यवस्था गरेको छ । सरकारले गृहको प्रस्तावमा भदौंको तेस्रो साता बसेको मनित्रपरिषद्बाट यो निर्णय गरेको हो । यसको सूचना राजपत्रमा २१ भदौंम...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात भ्रष्टाचार मुद्दामा विशेष अदालतमा उपस्थित भएर बयान दिइरहेका छन् । अख्तियारले २२ माघ २०७६ मा उनी सहित १७५ जना प्रतिवादी कायम गर्दै ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।  ...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन् । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन् । ...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गरेका छन् । नेकपा एमालेका महासचिव समेत रहेका उपप्रधानमन्त्री पोखरेलले बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ तावोसँग खोप सहयोगका लागि आग्रह गरेका हुन् । &...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष भट्टराईले संसदबाट एमसीसी पास गर्ने बेला आफूहरु बा...}
पुरा पढ्नुहोस्कानुनविद्हरुले स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनविद्हरुले सरकारले स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ९ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा सोमबार बसेको डीआईजी बढुवा समितिको बैठकले उनीहरुलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो । बढुवा हुनेमा गणेशबहादुर ऐर, पुरूषोत्तम कँडेल, राजेश कुमारलाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल शाह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit