Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

सरकार कमिसनको खेलमा लाग्दा खोप ल्याउन ढिलाइ : प्रकाशमान सिंह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कमिसन खेलमा लाग्दा सरकारले खोप ल्याउन ढिलाइ गरिरहेको बताएका छन् ।   सञ्चारकर्मीसँगको कुराकानीमा आज उनले सरकार कमिसनको खेलमा लागेको आरोप लगाएका हुुन् ।   ‘सरकार नै कमिसन खेलमा लागेका कारण कोरोनाविरूद्ध खोप समयमै ल्याउन नसकेको हो,&rsq...}

पुरा पढ्नुहोस्

एमसीसी सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताएका छन् ।     मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताएक...}

पुरा पढ्नुहोस्

अष्ट्रेलिया र साउदी अरेबियाका प्रस्तावित राजदूतका यस्ता छन् योजना  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साउदी अरेबियाका लागि प्रस्तावित राजदुत नवराज सुवेदीले साउदी अरेबियामा आफ्नै राजदूतावास भवन निर्माण गर्ने कार्यमा जोड दिने बताएका छन् ।   बिहीवार संसदीय सुनुवाई समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, कार्य क्षमता र कार्ययोजना पेस गर्दै सुवेदीले साउदी अरेबियामा अध्ययन गर्न जाने विद...}

पुरा पढ्नुहोस्

पूर्वमाओवादीहरुको नयाँ एकता प्रक्रियानजिक छ : प्रचण्ड 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको बताएका छन् ।    आइतबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले पूर्वमाओवादीको नयाँ...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।     सचिवालय अनुसार आज गरिएको पीसीआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको हो ।     गठबन्धनको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रच...}

पुरा पढ्नुहोस्

प्रदेश १ मा दाहाल–नेपाललाई झड्का, उपनेताले छोडे समूह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ मा नेकपा दाहाल–नेपाल समूहको संसदीय दलका उपनेता टंक आङबुहाङले समूह छाडेका छन् । पार्टी एकता र कम्युनिष्ट पार्टी नेतृत्वमा सरकार हुनुपर्ने धारणा राख्दै नेता आङबुहाङले समूह छाडेका हुन् ।   यद्यपि, आङबुहाङले समूह छाड्नुमा पछिल्लो समय नेकपामा केन्द्रदेखि प्रदेशसम्म सांसद तानात...}

पुरा पढ्नुहोस्

नेपालका विमानस्थल निर्माणमा संलग्न तीन चिनियाँ कम्पनी एडीबीको कालोसूचीमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एसियाली विकास बैंक (एडीबी) ले तीन शीर्ष चिनियाँ निर्माण कम्पनीहरूलाई नियम उल्लंघन गरेकोमा कालोसूचीमा राखेको छ । उनीहरूलाई नेपालको प्रमुख विमानस्थलको पूर्वाधार विकास परियोजनामा सहभागी हुनबाट पनि एडीबीले रोक लगाएको आजको काठमाडौं पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।   एडीबीले चाइना सीएमसी इन...}

पुरा पढ्नुहोस्

एमालेको केन्द्रीय कमिटी ब्युँतने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले) ले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रुपान्तरण गरी पूर्ववत् केन्द्रीय कमिटीको बैठक आव्हान गरेको छ ।   पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबार सम्पन्न स्थायी कमिटीले बुधबार हुने आयोजक कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको छ । ...}

पुरा पढ्नुहोस्

टाटा समूहले सात दशकपछि यसरी पायो एयर इन्डियाको स्वामित्व

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  करिब ७० वर्षपछि एयर इन्डियाको स्वामित्व फेरि टाटा समूहमा नै फर्किएको छ । बिहीबार टाटा समूहलाई यसको हस्तान्तरण गरिएको हो । सरकारको दुई दशकदेखिको प्रक्रिया र तीनपटकको प्रयासपछि भारतको ध्वजाबाहक एयर इन्डियाको हस्तान्तरण सम्भव भएको हो ।    कुनै समय टाटा समूहले नै सुरुवात गरेक...}

पुरा पढ्नुहोस्

नयाँ पार्टी दर्ताको तयारीमा ठाकुर-महतो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता सामाजवादी पार्टीभित्र विवाद चर्किएपछि महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ पार्टी दर्ताको तयारी थालेका छन् ।    अहिलेकै सरकारलाईं निरन्तरता दिने कि नयाँ सरकार गठनमा सामेल हुने विषयमा जसपाभित्र तीव्र विवाद छन् ।   ठाकुर-महतो पक्षले प्रधानमन्त्री केपी...}

पुरा पढ्नुहोस्