
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौं जिल्ला कमिटीको बैठकमा शनिबार ओलीले यस्तो बताएका हुन् । ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत द...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । ४ फागुनमा बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो । समायोजनामा पर्ने अधिकृतस्तरदेखि मा...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेका चार सांसदले संसद पद गुमाएपनि फेरि मन्त्री नियुक्त भएका छन्। उनीहरूलाई शुक्रबार नै पद तथा गाेपनीयताकाे शपथ गराइने भएकाे छ। नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभ...}
पुरा पढ्नुहोस्काठमाडौं । प्रमुख सुवेदार र ज्येष्ठ सुवेदारको समन्वयात्मक बैठकले संगठनमा स्थापित पद्धति तथा प्रणाली सुदृढीकरणका लागि हरतवरले योगदान पु¥याउने अठोट गरेको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको दुईदिने उक्त बैठकले संगठनमा सुदृढ हुँदै गएको पद्धतिलाई परिपक्व र दिगो बनाउने कार्यमा दिलोज्यान दि...}
पुरा पढ्नुहोस्नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी पार्टीको थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रमह...}
पुरा पढ्नुहोस्न्यायालयमा विचाराधीन मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशको विज्ञप्ति आयो । ठीकै छ, स्वतन्त्र नागरिकका हैसियतमा उहाँहरुले कानून र संविधानभन्दा पर नगई न्यायालयको गरिमा बचाउन आग्रह–अनुरोध गर्नुभयो । इजलासमा तोकिएका न्यायाधीशको स्वार्थ बाझिने कुरा आयो । न्यायाधीश हरिकृष्ण कार...}
पुरा पढ्नुहोस्कमलपोखरी पुनर्निर्माणमा कृत्रिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग भएको भन्दै जनगुनासो आएसँगै काठमाडौँ महानगरपालिकाले स्थानीयसँगको छलफलमै पोखरीको संरचना बनाउन लागेको बताएको छ । पोखरीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई मास्दै ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको जनगुनासो बढेको छ...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहतस्वरुप १० हजार रुपैयाँ बाड्ने कार्यविधि तयार पारेको छ । कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि–२०७८ गत कात्तिक पहिलो साता बसेको मन्त्रिरिषद्को बैठकले स्वीकृति...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभामा कोभिड–१९ संक्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना विशङ्खेले कोभिड–१९...}
पुरा पढ्नुहोस्राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit