Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

राजेन्द्र महतोको दलको नेताको पद खारेज!

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जसपाको कार्यकारिणी समितिको बैठकले राजेन्द्र महतोका संसदीय दलको नेताको पद खारेज गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने सांसदहरुलाई कारवाही गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष उपेन्द्र यादवका अध्यक्ष उपेन्द्र यादवका अध्यक्षतामा शनिवार साँझ बसेको कार्यकारिणी समितिको...}

पुरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय सदस्य पदको मतगणना, ११०० मत गन्दा शंशाकले पाए ८८२ मत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।      मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । निर्वाचन समितिका अनुसार विभिन्न १२ वटा स...}

पुरा पढ्नुहोस्

बेड छैन भन्नु सरकारको लाचारी : कांग्रेस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसले अस्पतालमा बेड छैन भन्नुु सरकारको लाचारी भएको जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले ‘अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भइसकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै नभई गैरजिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको टिप्पणी गरेको छ ।   यस्तो भन...}

पुरा पढ्नुहोस्

माओवादी आफ्नै बलमा पहिलो शक्ति हुन्छ : प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएका छन् ।    प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनको वैशाखी टेकेर नभई आफ्नै श...}

पुरा पढ्नुहोस्

कपिलवस्तु प्रहरीद्वारा पाँच महिनामै १०३ फरार अभियुक्त पक्राउ, साढे २ करोड राजस्व संकलन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका—५ चन्द्रौटामा गत मंसिर २७ गते एक महिलाको शव फेला प¥यो । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५९ वर्षीया सुशीला खड्काको विभत्स रुपमा हत्या भएको थियो । उनको हत्या गर्न टाउको तथा मुखमा धारिलो हतियारले प्रहार गरिएको थियो ।...}

पुरा पढ्नुहोस्

जसपाको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता विवादमा आफूलाई तटस्थ राखेका छन् । हाल डिल्लीबजार कारागारमा रहेका उनी सोमबार पार्टीको विवादका कारण ‘हेड काउन्टिङ’ का लागि निर्वाचन आयोग पुगेका थिए ।    चौधरी तटस्थ बसेपछि पार्टीका अध्यक्ष उपे...}

पुरा पढ्नुहोस्

माओवादीका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : शंकर पोखरेल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताएका छन् ।             जननेता मदनकुमार भण्डारी र नेत...}

पुरा पढ्नुहोस्

सत्ता गठबन्धनको वार्ता सकियो, एमसीसीमा अझै निष्कर्षविहीन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा बोलाएको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । शनिबार सत्तारुढ दलबहरुबीच अमेरिकी अनुदान सहयोग परियोजना (एमसिसी)बारे छलफल भए पनि पारित गर्ने विषयमा सहमति हुन नसकेको हो ।    छलफलमा प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्य...}

पुरा पढ्नुहोस्

बहराइनी राजकुमारलाई सगरमाथा आरोहणकाे पहिलाे अनुमति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पर्यटन विभागले बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीलाई सगरमाथा आरोहणका लागि आरोहण अनुमति दिएकाे छ । याे यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् ।     सर्वाेच्च शिखर आरोहणका लागि राजकुमार शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्म...}

पुरा पढ्नुहोस्

गण्डकी सरकारद्वारा केन्द्रसँग थप बजेट माग 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।      सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कास...}

पुरा पढ्नुहोस्