Monday, 26 May 2025 | २०८२ जेठ १३, सोमबार

सम्बन्धित समाचार

अपडेट: काठमाडौं जिल्ला अदालतबाट फरार लागूऔषध मुद्दाका आरोपी पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतबाट आइतबार फरार भएका लागू औषध मुद्दाका  आरोपी काेटेश्वरबाट पक्राउ परेका छन् ।    महानगरीय प्रहरी वृत्त गौशालाले म्याद थपका लागि अदालतमा पेश गरेका आरोपी आइतबार साँझ अदालतबाट फरार भएको एसएसपी सुदिपराज गिरीले बताए ।    परिसरका प्रवक्ता एस...}

पुरा पढ्नुहोस्

स्रोत नखुलेको एकतीस लाख नब्बे हजारसहित दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले स्रोत नखुलेको एक तीस लाख नब्बे हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।    मंगलबार रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१ वाईपास स्थित ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त रकमसहित दुई व्यक्...}

पुरा पढ्नुहोस्

सिभिल सहकारी ठगी प्रकरण : थपिँदै आरोपित, साढे ५ अर्ब पुग्यो बिगो रकम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिभिल सहकारीको ठगी प्रकरणमा प्रहरीमा थप ३३ जनाविरुद्ध उजुरी परेको छ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त प्रकरणमा इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो ।    संगठित ठगी कसुरमा प्रहरीले अनुसन्धान गर्दै आएको छ । हालसम्म करिब साढे ५ अर्ब रुपैयाँ बिगो दाबी गर्दै प्र...}

पुरा पढ्नुहोस्

मैतीदेवीका गौथली र ज्येष्ट आइडियोलोजी सहकारीमा चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित विमल प्रजापतीको घरमा रहेको गौथली बच तथा ऋण सहकारी संस्थामा चोरी भएको छ ।   सहकारीबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ गरी करिब ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको हो ।   साथै सोही घरमा रहेको जेष्ठ आइडि...}

पुरा पढ्नुहोस्

‘रिप्याकिङ’ गरेर तेलको कालोबजारी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तेल कालोबजारी गरेको अभियोगमा त्रिदेव रिप्याकिङ फर्मका संचालक वीरगञ्ज महानगरपालिका–३ आदर्शनगर टोल बस्ने २४ वर्षीय रोशन कुमार वर्णवाललाई मंगलबार दिउँसो पर्सा प्रहरीले पक्राउ गरेको छ ।    रोशनले आफ्नो दाइ राजन वर्णवालको नाउँमा रहेको त्रिदेव रिप्याकिङ फर्ममा विभिन्न ब्राण्डको सोय...}

पुरा पढ्नुहोस्

दाङबाट नेटवर्किङ व्यवसायमा संलग्न ३ जना  पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।     जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको हो ।   ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका १२ ‘एक्स चिफ’ एउटै थलोमा, सहभागी भन्छन् छलफल र भेटघाटमात्र थियो 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरीका १२ जना अवकाशप्राप्त महानिरीक्षकहरु बुधबार महाराजगञ्जस्थित एउटा घरमा भेला भए । त्यो घर अवकाशप्राप्त महानिरीक्षक ध्रुबबहादुर प्रधानको थियो । सबैलाई प्रधानले नै भेटघाटका लागि बोलाएका थिए ।    प्रहरी इतिहासमै यसरी अवकाशप्राप्त १२ महानिरीक्षकहरुमात्र एकै ठाँउमा भेटघाट गरेको...}

पुरा पढ्नुहोस्

कडा सुरक्षा र सीसीटिभी निगरानीकाबीच कसरी भयो विमानस्थलको कार्गोबाट १३ थान ल्यापटप चोरी?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल शाखा कार्यालयले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेसबाट १३ थान ल्यापटप चोरी भएको घटना सार्वजनिक भएको छ ।    लिमिटेडको आयात गोदामबाट गत जेठ ०७ र ११ गते आयात भएको ५०७ पिस ल्यापटपमध्ये जेठ २० गते...}

पुरा पढ्नुहोस्

‘डी कम्पनी’ बिरुद्धको कारबाहीमा सक्रिय ‘दबङ’ कमिश्नर सिंह गायब, खोजीमा मुम्बई प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको प्रमुख आर्थिक राजधानी हो मुम्बई । यही सहरका पूर्व प्रहरी प्रमुख परमवीर सिंह भने केही महिनादेखि गायब छन् । मुम्बई प्रहरीले खोजी गरिरहेका उनी गत मे महिनादेखि गायब भएका हुन् ।     उनी गायब भएको विषयमा गत १ अक्टोबरमा महाराष्ट्रका अधिकारीहरुले बताएका थिए । आखिर कहाँ गए त उनी ?...}

पुरा पढ्नुहोस्

१३ इन्स्पेक्टर डिएसपीमा बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।      }

पुरा पढ्नुहोस्