Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सम्बन्धित समाचार

तनहुँको दंगा गणको मन्त्री बरालले गरे प्रशंसा, पूर्वाधार निर्माणमा जोड दिइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले नेपाल प्रहरीको तनहुँको बेलचौतारास्थित ‘गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण’ को निरीक्षण गरेका छन् । शनिबार गणको भ्रमण गर्दै मन्त्री बरालले प्रहरी कर्मचारीहरूको समस्याका विषयमा जानकारी लिएका थिए ।    मन्त्री बरालसँगै गण्डकी...}

पुरा पढ्नुहोस्

पाल्पामा स्याललाई हानेको गोली छोरालाई लागेर मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ ।   पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेको तल्लोताल गाउँमा ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको हो ।   कर्णबहादुरले शुक्रबार ब...}

पुरा पढ्नुहोस्

माछा मार्न गएका गोरखाका युवकको ६ दिनपछि शव फेला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।        यही चैत २३...}

पुरा पढ्नुहोस्

संक्रमण राेक्न प्रदेश २ का सीमा नाकामा  सशस्त्रका  डीआईजी गौतमको नजर  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ ।     भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी भागमा रहेको सीम...}

पुरा पढ्नुहोस्

युरेनियम बरामद घटनामा ललितपुर कांग्रेसका नेता महत समेत समातिए 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले विशेष सूचनाको आधारमा काठमाडौंको बौद्धबाट युरेनियम जस्तो देखिने पदार्थसहित एक भारतीय र सात नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर ३ का नेता नवराज महत समेत रहेको प्रहरी स्रोतले जनाएको छ ।    नेपाली कांग्रेसको ललितपुर क्षेत्र नम्बर ३ का...}

पुरा पढ्नुहोस्

रोकिएन निषेधाज्ञा उल्लंघन गर्ने कार्य, २ हजार २ सय ४४ वटा सवारी नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २ सय ४४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   तीमध्ये ५ सय ४८ वटा गाडी र १ हजार ६ सय ९६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपु...}

पुरा पढ्नुहोस्

प्रदेश सभा सांसद बिन्दिया कार्कीका छोरा रविन सवारी ज्यान मुद्दामा पक्राउ  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ सभाका सांसद बिन्दिया कार्कीका छोरा  रविन सिंह कार्की पक्राउ परेका छन । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले आइतबार  ४ बजे पक्राउ गरेको हो ।      उनले चलाएको कारले पैदलयात्रीलाई ठक्कर दिँदा २० जेठमा एक जना पैदल यात्रुको मृत्यु भएका थियो , घटनामा एक जना...}

पुरा पढ्नुहोस्

नेपाली महिलालाई ‘नग्न तस्बिर सार्वजनिक गरिदिन्छु’ भन्दै ब्ल्याकमेल गर्ने भारतीय पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली महिलालाई ब्ल्याकमेल गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत महिलाको गोप्य तस्बिरहरु आफन्तलाई पठाई ब्ल्याकमेल गर्ने भारत उत्तर प्रदेश माऊ जिल्ला कोपागंज दोस्तपुरा घर हुने ३१ वर्षीय मोहम्मद सालीम पक्राउ परेका हुन् ।    सालीमलाई सोमबार काठमाडौंको कलंकीबा...}

पुरा पढ्नुहोस्