Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

कलंकीमा सवारी दुर्घटनामा बझाङका बसन्त विष्टको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–१४ कलंकी चोकस्थित सडकमा बा.४ ख ६८४३ नम्बरको टिपरले बा.२ ब ५४०१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार ललितपुर बस्ने बझाङ फलरा घर भएका २४ वर्षीय बसन्त विष्टको मृत्यु भएको छ ।    ठक्करबाट गम्भीर घाइते भएको उनको कलंकीस्थित सहिद मेमोरियल...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा बन्दुक र बारुद बनाउने सामानसहित झापाबाट एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापाको मेचीनगर–२ भृकुटीस्थित तितिरी चोक बाहुनडाँगीबाट भृकृटीतर्फ जाँदै गरेको मे १ ह ६०५६ को टेम्पोबाट सशस्त्र प्रहरीको टोलीले भरुवा बन्दुक बनाउन प्रयोग हुने सामानसहित एक जनालाई पक्राउ गरेको छ ।    बाहुनडाँगीमा शुक्रबार टेम्पोको जाँच गर्दा लुकाईछिपाई ल्याएको अवस्थामा भरुवा...}

पुरा पढ्नुहोस्

दुई नक्कली डाक्टर पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङबाट चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि इजाजत प्राप्त नगरेका दुई भारतीय नक्कली डाक्टर पक्राउ परेका छन् ।   प्रहरीले दिएको जानकारीअनुसार मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.१ फिलिम हल लाइनमा श्री राम पाइल्स क...}

पुरा पढ्नुहोस्

एटिएम बुथ तोडफोड गर्दागर्दै पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित नबिल बैकको एटिम बुथमा चोरी गर्ने उदेश्यले तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।    भारतको मधुवनी जिल्ला ग्राम पंञ्चायत लौकाहा घर भई हाल त्रियुगा नगरपालिका वडानम्बर ३ बस्ने बर्ष १८ को बिभेष शर्मालाई तत्काल तोडफोड गर्दै गरेको अवस्थाम...}

पुरा पढ्नुहोस्

संरक्षित वन्यजन्तुको छालासहित तीन पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले...}

पुरा पढ्नुहोस्

 न्याय परिषद् सदस्यका छोरा ठगी आरोपमा पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले न्याय परिषद् सदस्य लक्ष्मीबहादुर ‘निराला’ खड्काका छोरा र उनका साझेदारलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।  काठमाडौं प्रहरीले  करिब  तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक समेत रहेका न्याय परिषद् सदस...}

पुरा पढ्नुहोस्

प्रहरीका ३६ डीएसपीको सरुवा (सूची सहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको छ ।   मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन् ।   यस्तै जिल्लाहरुका डीएसपीको पनि सरुवा भएको छ । उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् । ...}

पुरा पढ्नुहोस्

सर्लाहीमा बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्लाहीको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने १४ प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ । प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छानबिन अघि बढाएको थियो ।    छानबिनपछि छ प्रहरी जवान, दुई प्रहरी हवल्दार र दुई प्रहरी सहायक निरीक्षकलाई कार...}

पुरा पढ्नुहोस्

करिब साढे २ किलो सुनसहित विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा विमानस्थलमै काम गर्ने तीन जना कर्मचारी छन् । हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी २७ वर्षीय सुमन तामाङ, २८ वर्षीय भीम कुमार माबो र सुपरभा...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलमा ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धनलाई प्रशिक्षण सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ ।   उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन्...}

पुरा पढ्नुहोस्