
आज अन्तर्राष्ट्रिय नारी दिवस । आधा आकाशको उपमा पाएका नारीहरुका लागि यो दिन विशेष रहन्छ । उनीहरुको समानता, हक–अधिकार र उत्पीडनविरुद्धको आन्दोलनको सम्झनास्वरुप यो दिन विशेष रहन्छ । तर, नारी अधिकारको सही अर्थमा मूल्यांकन र पुरस्कार त्यति बेलामात्र उच्च रहन्छ, जब उनी परिवार, कार्यक...}
पुरा पढ्नुहोस्प्रहरीले एटीएम मेसिन ह्याक गरी पैसा निकाल्ने एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । विभिन्न बैंकहरुको एटीएम बुथमा अस्वाभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त दरबारमार्ग खटिएको थियो । परिसरका अनुसार चिनियाँ नागरिक २९ वर्षी...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले स्थानीय तह निर्वाचनका लागि प्रहरी कार्यालयमा विनियोजित बजेट नियमानुसार संचालन भए/नभएको अनुगमन मूल्याङ्कनका लागि खटिई जान लागेका ८ वटा अनुगमन टोलीलाई सुक्ष्म अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । आइतबार नेपाल प्रहरी प्रध...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्व डीआईजी रमेशप्रसाद खरेल कोरोना संक्रमणमुक्त भएका छन् । उनले स्वास्थ्य अवस्था अझै पुरै ठिक नभएकाे बताएका छन् । साेमबार अपरान्ह प्रहरी अस्पताल परिसरमा उनले उपचारमा संलग्न चिकित्सकहरूसँग सामुहिक तस्विर सहितकाे जानकारी सामाजिक सञ्जालमा राखेका छन् । तस्बि...}
पुरा पढ्नुहोस्महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाले सेनाले ‘आर्मी गट ट्यालेन्ट २०७७’ आयोजना गरेको छ । प्रतियोगितामा विभिन्न विधाका विजेतालाई मंगलबार जंगी अड्डामा आयोजित एक समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका छन् । केन्द्रीय तहको छनोट समितिको निर्णय...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीलाई पनि पर्यटन बिदा माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदन दरपिठ भएको छ । मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले उक्त रिट निवेदन मर्का पर्ने पक्षबाटै नआएको भनी दरपिठको आदेश दिएका हुन् । यसअघिको सरकारले बजेटमार्फत निजामती कर्मचारी, संस्थान र प्रतिष...}
पुरा पढ्नुहोस्होटल हयातबाट भारत बिहारका पूर्वकेन्द्रीय मन्त्री तथा मुख्यमन्त्री लालुप्रसाद यादवका साला सुवास यादवको रकम चोरी भएको छ । गत बुधबार काठमाडौंस्थित उक्त होटलमा आइपुगेका उनको सोही दिन १ लाख ३० हजार रुपैयाँ चोरी भएको हो । यादवसँगै उनका निकटका अर्का व्यक्ति सुजित सिंह पनि सँगै होटल पुग...}
पुरा पढ्नुहोस्कञ्चनपुर प्रहरीमा बुधबार दिउँसो एक महिला आफ्नो छोरो हराएको भन्दै खोजीदिन आग्रह गर्दै पुगिन् । भीमदत्त नगरपालिका–१८ गोबरियाकी ती महिलाका अनुसार उनका १२ वर्षीय बालक दिउँसोदेखि बेपत्ता भएका थिए । महिलाले दिएको जानकारी अनुसार हराएका बालक र उनका कान्छा छोरालाई होमवर्क गर्न...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सरकारको निर्णय अनुसार नेपाल प्रहरीलाई करिब ११ हजार थान साना ठुला हतियार, गोली र त्यसका सामाग्री दिने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पहिलो चरणमा ३ सय थान हतियार र गोली त...}
पुरा पढ्नुहोस्स्थानीय निर्वाचनलाई ध्यानमा राख्दै बाँकेको नेपाल–भारत सीमाको दशगजामा कडाइ गरिएको छ । उक्त क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र निर्वाचन प्रभावित हुने भन्दै नाकामा कडाइ गरिएको हो । स्थानीय तहको निर्वाचनमा खुला सीमाका कारण भारतबाट अवैध घटना हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit