
गण्डकी प्रदेशमा जनमोर्चाका तर्फबाट सांसद रहेका खिमविक्रम शाहीले बुधबार संसदमा मतदानको बेलामा अनुपस्थित भएकोबारे विज्ञप्ति सार्वजनिक गरेका छन् । सांसद शाहीले संसदमा जाने क्रममा तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई उपचारका लागि अस्पताल गएको स्पष्ट पारेका छन् । भाइले अस्पताल लैज...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मङ्गलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् । त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले सरकारविरुद्ध आन्दोलनका लागि अरु दलसँग सहकार्य गर्ने भएको छ । स्थायी कमिटी बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा भएका सबै पार्टीहरुसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णय गरेको हो...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन् । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन् । ...}
पुरा पढ्नुहोस्प्रहरीले अनलाइन बेटिङका दुईजना नाईकेलाई पक्राउ गरेको छ । उनीहरुले अनलाइन जुवा खेलाउने र नेपाली जुवाडेलाई सिक्किम देखि श्रीलंकासम्म पुु¥याएर घरबार बिहिनसम्म बनाउने गरेका थिए । महानगरीय अपराध महाशाखाले काठमाडौं सामाखुसीका आशिष अधिकारीको जाहेरीका आधारमा दिपक गुरूङ भन्ने प्युठानका डुबलाल घर...}
पुरा पढ्नुहोस्सुन्दरी प्रतियोगिताका नाममा भएको यौनशोषण र जबर्जस्ती करणीको विषय लगायत सम्बन्धित कानून संशोधनको विषयमा छलफल हुने भएको छ । कार्यक्रम सिंहदरबारस्थित महिला समितिको हलमा हुने भएको हो । छलफलमा लैङ्गिक न्यायका लागि संघीय सांसद समूहका सदस्यहरु रहनेछन् । यस्तै, नेपाल विद...}
पुरा पढ्नुहोस्नेपाली सेनाले आगामी असारदेखि असोजसम्म विभिन्न मिसनमा तैनाथ हुने जाने सैनिक पर्यवेक्षक तथा स्टाफ अधिकृतको छनोट गरेको छ । सेनाले ५६ जना यस्ता अधिकारी छनोट गरेको हो । महासेनानीहरु हरिबहादुर चौहान (युनिस्फा), सरोजकुमार अधिकारी (मिनुस्मा), दिवाकर विक्रम राणा (मिनुस्का), शिवराज पन्त (मि...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आइतबार बसेको केन्दीय सुरक्षा समितिको बैठकले साईबर अपराध नियन्त्रणका लागि सुरक्षा निकाय सचेत र सजग रहन निर्देशन दिएको छ । बैठकले साइबर अपराधका नयाँ तथ्यहरु बाहिर आएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणमा भइरहेका पहलका बिषयमा समिक्षा गरेको हो । &...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit