
प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रक्रियालाई अग्रगामी दृष्टिकोणका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । सार्क स्थापनाको ३७औँ वर्ष प्रवेश अर्थात् सार्क बडापत्र दिवसको अवसरमा सदस्य राष्ट्रका जनता र सरकारलाई आज बधाई तथा शुभकामना दिँदै...}
पुरा पढ्नुहोस्चिनियाँ जनमुक्ति सेना (पीएलए) ले नेपाली सेनालाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने भएको छ । पीएलएले ३ लाख डोज खोप दिने भएको सैनिक स्रोतले जानकारी दिएको हो । खोप हस्तान्तरणका लागि बेइजिङस्थित नेपाली दूतावास र त्यहां कार्यरत सैनिक सहचारी महासेनानी मोहन क्षेत्रीले चिनियाँ पक्षसंग छलफल थ...}
पुरा पढ्नुहोस्अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् । उनल...}
पुरा पढ्नुहोस्अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री एवं तिब्बती मुद्दाका लागि विदेश संयोजक उज्रा जियाले तिब्बती लेखक थुप्टेन लोडोलाई बिना शर्त रिहा गर्न माग गरेकी छन् । उपमन्त्री जियाले सामाजिक सञ्जालमा चीनले लेखक लोडोलाई चार वर्ष पाँच महिना कैद सजाय सुनाएर चीन आफ्नो अभिब्य...}
पुरा पढ्नुहोस्पाकिस्तानले नेपालमा खेलकुद, स्वास्थ्य, विकास पूर्वाधारजस्ता क्षेत्रमा सहकार्यलाई तीव्रता दिन थालेको छ । पछिल्लो समय भारतसँग पनि सम्बन्ध सुधार्दै गएको पाकिस्तानले नेपालमा पनि यस्तो गतिविधिलाई प्राथमिकता दिन थालेको हो । यसै क्रममा शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर...}
पुरा पढ्नुहोस्भारत सरकारको सहयोगमा पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० स्थित पिपलटारस्थित पूर्णेश्वर माध्यमिक विद्यालयको कम्प्युटर भवन निर्माण गरिएको छ । मंगलबार भारतीय राजदूतावासका प्रथम सचिव श्री करुण वंशलले उक्त भवनको उद्घाटन गरेका हुन् । सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ को बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् । छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन भएको हो । नेपाली सेनाको खोज तथा उद्...}
पुरा पढ्नुहोस्पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार कराचीस्थित हिन्दू मन्दिर धर्मशाला भत्काउने कार्यलाई रोक लगाएको छ । अदालतले सिन्ध पुरातत्वका अधिकारीलाई यसबारे रिपोर्ट पेश गर्न पनि आदेश दिएको छ । प्रधानन्यायाधीश गुलजार अहमद, न्यायाधीशहरु मजहर अलाम खान, सैय्यद मजाहर अलीको तीन सदस्यीय इजलासले उ...}
पुरा पढ्नुहोस्भारतीय राजदूतावास काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा सम्पर्क (भारत–नेपाल एलम्नाई सञ्जाल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंस्थित ¥याडिसन होटलमा एक गोलमेच छलफलको आयोजना गरेको छ । ‘महिलाको राजनीतिक सहभागिताः चुनौति...}
पुरा पढ्नुहोस्३७ वर्षअघि नेपालबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति आज दिउँसो नेपाल आइपुग्दैछ । पाटनको पट्को टोलबाट ३७ वर्षअघि उक्त मुर्ति हराएको थियो । जुन एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको थियो । उक्त मूर्ति कार्गो मार्फत आ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit