Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

योजना आयोगका पूर्व ९ उपाध्यक्षको सुझाव : वितरणमुखी र पूर्ण बजेट नल्याउनुस्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय योजना आयोगका नौ पूर्व उपाध्यक्षले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यता नभएको दावी गरेका छन् ।   बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले पूर्ण एवम् वितरणमुखी बजेट नल्याउन आग्रह समेत गरेका छन् ।   ...}

पुरा पढ्नुहोस्

नेपाली बजारमा उपलब्ध छ आईएमओटीवाई उपाधी विजेता टीभीएस रेडर १२५

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टीभीएस रेडर १२५ लाई प्रतिष्ठित भारतीय अवार्ड, इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिद्वारा सम्मानित गरिएको छ । टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितब्ययीता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरुमा स्थिरताका लागि परिचित छ । कार्यक्रममा...}

पुरा पढ्नुहोस्

८४.९० अंकले घट्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।    स्थानीय तहको निर्वाचन तथा सार्वजनिक विदाको कारण चार दिन कारोबार बन्द भएर मंगलबार कारोबार भएको नेप्से उच्च अंकले गिरावट भएको हो । मंगलवार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ ।   त्यस्तै,...}

पुरा पढ्नुहोस्

आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाऊ भन्न सक्ने अवस्था छैन : मन्त्री बडू 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पद्धार्थको मूल्य घटाउन भन्न सक्ने अवस्था नरहेको बताएका छन् ।    मंगलबार १५ विद्यार्थी संगठनले संयुक्तरुपमा बुझाएको पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि खारेजीको मागसहितको ध्यानाकर्षण पत्र बुझ...}

पुरा पढ्नुहोस्

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को अध्यक्षमा रमेश थापा विजयी भएका छन् ।    नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन् । विजयी थापा...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

विश्व बैंकले नेपाललाई  थप १५ करोड अमेरिकी डलर ऋण सहायता दिने 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर ऋण सहायता दिने भएको छ ।    नेपालको वित्तिय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तिय समधानको विविधीकरण गर्न र नेपालमा वित्तिय सेवामा पहुँच बढाउन विश्व बैंकले सो रकम ऋण सहायतास्वरुप नेपालमा उपलब्ध गराउने सम्झौता भएको हो । बुधबार सिंहदरवारस्थि...}

पुरा पढ्नुहोस्

२२ बिमा कम्पनीलाई जरिवाना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बिमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बिमा कम्पनीलाई जरिवाना गरेको छ । बीमा ऐनमा भएको व्यवस्था बमोजिम तोकिएको समयभित्र लेखापरीक्षण नबुझाएको भन्दै समितिले ती कम्पनीलाई कारबाही गरेको हो ।     समितिका अनुसार पहिलोपटक लेखापरीक्षण प्रतिवेदन नबुझाउने १० कम्पनीलाई १०/१० हजारको द...}

पुरा पढ्नुहोस्

यी बैंकबाट पैसा निकाल्ने ह्याकरको धम्की, राष्ट्र बैंक भन्छ– डराउनुपर्दैन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ ।        बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्...}

पुरा पढ्नुहोस्

सहुलियतपूर्ण कर्जामा कृषिका लागि ऋण लिनेको सङ्ख्यामा वृद्धि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सहुलियतपूर्ण कर्जाअन्तर्गत कृषिका लागि ऋण लिनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । योसँगै कर्जा भुक्तानी नगर्ने ऋणीको सङ्ख्यामा पनि वृद्धि भएको हो ।      कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि सरकारले कृषिमा सहुलियतपूर्ण कर्जा लगानी गर्दै आएको छ । चाल...}

पुरा पढ्नुहोस्