Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता आईपीओ आउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गर्न लागेको हो ।   कम्पनीले निष्काशन गर्ने...}

पुरा पढ्नुहोस्

चन्द्रसिंह साउद भन्छन्– यसकारण मैले नेप्से प्रमुखको पदबाट राजीनामा दिएँ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेयर खरिदको विषयमा विवादमा तानिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् ।    ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद गरेपछि विवादमा तानिएका प्रमुख कार्यकारी अधिकृत...}

पुरा पढ्नुहोस्

नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेसबीच रेमिट्यान्स सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ ।   शुक्रबार एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबिआईका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा, सहायक प्रमुख कार्यकारी अधिकृ...}

पुरा पढ्नुहोस्

कोरियामा नेपाली मजदूरको भिसा अवधि एक वर्ष थप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ईपीएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल महिनाको १३ तारिखदेखि १ वर्ष...}

पुरा पढ्नुहोस्

स्टडी इन इन्डिया मेला आयोजना हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंमा ‘स्टडी इन इन्डिया एजुकेसन फेयर २०२१’ मेला आयोजना हुने भएको छ । यो मेला यही १९ र २० डिसेम्बर गरी २ दिन चल्नेछ ।   काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा आयोजना हुनेछ । मेलामा भारतीय एसएसआई टीम र उत्कृष्ट शैक्षिक संस्थाहरुले विद्यार्थीसँग अन्तर्क्...}

पुरा पढ्नुहोस्

राष्ट्र बैंकको कडाइपछि अब बैंकहरुको यस्तो हुनेछ नयाँ ब्याजदर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर बढाउन थालेपछि यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ११ दशमलव ६७ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेसँगै राष्ट्र बैंकले ब्याजदर असाधारणरुपमा बढ्न नदिन निर्देशन जारी गरेको हो ।       ...}

पुरा पढ्नुहोस्

६ वर्षमा पैसा दोब्बर हुने एनएमबिको नयाँ योजना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एनएमबि बैंकले आकर्षक योजना सहितको ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ योजना सार्वजनिक गरेको छ।    बैंकले अघि सारेको “एनएमबि डबल मुद्दती योजना” अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात रु.५०,००० वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा...}

पुरा पढ्नुहोस्

तनहुँको होटल सःसः इनमा आगलागी, ४० लाख बराबरको क्षति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तनहुँको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ बजे आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।         सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत...}

पुरा पढ्नुहोस्

नेपाललाई भारतमा थप बिजुली बेच्न अनुमति 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट बिजुली बिक्री गर्न पाउने छ ।   ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर थप बिजुली बेच्नलाई नेपालले अनुमति पाएको बताएकी हुन्।    गत कात्तिकमा पहिलो चरणमा ३९...}

पुरा पढ्नुहोस्

नेप्सेमा करिब १७ अंकले वृद्धि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेप्से आज २८०० अंक भन्दा माथि उक्लिएको छ ।    नेप्से परिसुचक १६.९५ अंकले वृद्धि भएर २८०१.५२ मा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्ड्रेक्स ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा पुगेको छ ।   यही हप्ताको सोमबारदेखि बढ्न थालेको सेयर बजा...}

पुरा पढ्नुहोस्