Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

सेनाको कमाण्ड तथा स्टाफ तालिमको कोटा थप्दै जंगी अड्डा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले सैनिक अधिकृतहरुको वृत्ती विकासका लागि महत्वपूर्ण तथा अनिवार्य रहेको कमाण्ड तथा स्टाफ तालिमको कोटा थप्ने भएको छ ।    कायममूकायम प्रधानसेनापति प्रभुराम शर्माको कमाण्डमा केही दिनसघि बसेको पीएसओजको बैठकले देशमै कम्तीमा २० जना अधिकृतका लागि कोटा थप्ने न...}

पुरा पढ्नुहोस्

जसपाको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता विवादमा आफूलाई तटस्थ राखेका छन् । हाल डिल्लीबजार कारागारमा रहेका उनी सोमबार पार्टीको विवादका कारण ‘हेड काउन्टिङ’ का लागि निर्वाचन आयोग पुगेका थिए ।    चौधरी तटस्थ बसेपछि पार्टीका अध्यक्ष उपे...}

पुरा पढ्नुहोस्

विगतको तुलानामा आगामी निर्वाचनमा खर्च बढ्छ : निर्वाचन आयोग 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ ।      मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको निर्वाचनको तुलनामा आगामी २०७९ बैशाख ३० गते गरिने स्थानीय तहको निर्वाचनमा खर्च बढ्ने बताएका...}

पुरा पढ्नुहोस्

बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छ : अर्थमन्त्री पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारको बहुमत सांसद रहेको बताएका छन् । बिहीबार गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले अब पनि यही सरकार निरन्तर रहने बताएका हुन् ।    प्रतिनिधिसभामा अविश्वास प्रस्ता...}

पुरा पढ्नुहोस्

स्थानीय सरकारमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्नुपर्छ : प्रचण्ड

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकामा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताएका छन् ।     पार्टीको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्ष...}

पुरा पढ्नुहोस्

जसपाका तीन मन्त्रीको गुम्यो सांसद पद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेशमा मन्त्री बनेका तीन जनाको सांसद पद गुमेको छ ।    प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै  सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको हो ।    प्रदेश मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वक...}

पुरा पढ्नुहोस्

चुनाव हार्ने डरले सत्तारुढ दल अतालिएका छन्ः ज्ञवाली 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय निर्वाचन हार्ने डरले अहिले सत्तारुढ दलहरु अतालिएको बताएका छन् ।   गठबन्धनको भित्रभित्रै पहिरो जाने अवस्था भएपछि उनीहरु अतालिएको उनको भनाइ छ ।    नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना...}

पुरा पढ्नुहोस्

जनतालाई भोकै मर्न दिइने छैन : प्रम ओली    

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गरेका छन् ।   कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणम...}

पुरा पढ्नुहोस्

भक्तपुर नगरमा नेमकिपाको क्लिन स्वीप, मेयरदेखि वडा सदस्यसम्म विजयी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा जित हासिल गरेको छ ।    निवर्तमान मेयर सुनील प्रजापतिले २९ हजार २०० मत ल्याउँदै पुनः निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाए ।  ...}

पुरा पढ्नुहोस्

आगामी निर्वाचनमा एमालेले ठूलो सजाय पाउनुपर्छ : झलनाथ खनाल

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन् ।   पूर्वप्रधानमन्त्री समेत रहनु भएका खनालले संसद विघटन गरेर संविधानको उलंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिन...}

पुरा पढ्नुहोस्