Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

गण्डकीका मन्त्री मनाडेद्वारा कर्मचारीमाथि कुटपिट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले कर्मचारीमाथि कुटपिट गरेका छन् । मंगलबार उक्त घटना भएको हो ।   मन्त्रालयका सूचना अधिकारी रहेका शाखा अधिकृत प्रकाश ओझामाथि मनाङेले हातपात गरेको मन्त्रालय स्रोतको भनाइ छ । ओझा फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका थिए ।  ...}

पुरा पढ्नुहोस्

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो कास्की प्रहरी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आफू मातहत रहेका जिल्ला प्रहरी कार्यालयसँग गरेको कार्य सम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय कास्की उत्कृष्ट भएको छ ।    प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले उत्कृष्ट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापालाई प्रशंसा पत्र हस्तानान्...}

पुरा पढ्नुहोस्

विदेश जाने सोच त्याग्न प्रधानसेनापतिको आग्रह 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गरेका छन् ।    कैलालीस्थित भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्र र समाजलाई दिएको योगदान कहिल्यै खेर नजाने...}

पुरा पढ्नुहोस्

बाँकेमा २४ घण्टामा सात संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।   कोरोना संक्रमण पुष्टि भएपछ...}

पुरा पढ्नुहोस्

यस्तो बन्यो सशस्त्र प्रहरीको नयाँ फौजी संरचना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा तल्लो तहको दरबन्दी कटौती गरी उच्च तहका पदहरु थप गरिएको छ । गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले दरबन्दी समायोजनबारे सिफारिसअनुसार पछिल्लो मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।    समितिले सशस्त्रका तल्लो तहका १...}

पुरा पढ्नुहोस्

सरकार भारत र चीनबाट फाइदा लिन चुक्नुहुन्न : गगन थापा

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । पूर्वमन्त्री समेत रहेका थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।    नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक...}

पुरा पढ्नुहोस्

सशस्त्रका असईको लिखित परिक्षाकाे परिक्षाफल प्रकाशित, ४६५६ जनामा जम्मा २११ उर्तिण  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालको सशस्त्र सहायक निरीक्षकको लिखित परिक्षाको परिक्षाफल सार्वजनिक भएको छ ।   लोक सेवा आयोगले लिएको लिखित परिक्षामा खुला र आरक्षण तर्फ उर्तिणको सख्या अति न्युन रहेको छ । तर यसपटक सबै आरक्षणमा माग संख्या भन्दा धेरै उर्तिण भएका छन् ।      आयोगले म...}

पुरा पढ्नुहोस्

राम्रो कामको प्रलोभनमा मुम्बईको बेश्यालयमा बेचबिखन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मानव बेचविखन अनुसन्धान ब्यूरोले २० वर्षकी महिलालाई भारतको मुम्बईस्थित बेश्यालयमा बेचबिखन गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।    ब्युरोले निम्न आर्थिक तथा चेतनास्तर भएकी बर्ष २० की महिलालाई राम्रो तलव सुबिधा सहितको काममा लगाई दिन्छु भनी मुम्बईको बेश्यालयमा बेच्ने मेलम्ची नगरपालिका&...}

पुरा पढ्नुहोस्

श्रीमती हत्याको आरोपमा दुईजना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले आफ्नै श्रीमती हत्याको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमध्ये एकजना सिरहा लाहान नगरपालिका–७ का ४२ वर्षीय प्रवीन चौधरी छन् ।   उनी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपन आकाशे धारानजिक डेरामा बस्दै आएका थिए।   ...}

पुरा पढ्नुहोस्

राउटे युवतीमाथि दुर्व्यवहार भएपछि बस्ती सिल, खटाइयो प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राउटे युवतीमाथि दुर्व्यवहारको घटना भएपछि राउटे बस्ती सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल सुर्खेतले गैरराउटे कुनै पनि व्यक्तिलाई बस्तमिा प्रवेश गर्नमा प्रतिबन्ध लगाएको हो ।    प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पछिल्लो समय राउटे बस्तीमा असुरक्षा बढेको भन्दै सिल गर्नु परेको जनाए...}

पुरा पढ्नुहोस्