Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा खरेललाई नियुक्तगर्दै सरकार 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले सत्तारुढ दलभित्र सहमति जुटेसँगै करिब नौ महिनाका लागि देशको एकमात्र मुख्य गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई नियुक्त गर्ने भएको छ ।    विभागको हाल नेतृत्व गरिरहेका गणेश अधिकारी २२ पुसबाट अनिबार्य अवकाशमा जानेभएप...}

पुरा पढ्नुहोस्

सशस्त्रमा एसपीको पदावधि घटाउने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालमा एसपीको पदावधि घटाउने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको छ । गृहको प्रस्ताव अर्थ मन्त्रालयले सहमति दिएसँगै मन्त्रिपरिषदमा पेस लागिएको हो । मन्त्रिपरिषदले निर्णय गरेपछि मात्रै यो प्रस्ताव कार्यान्वयनमा आउनेछ ।    गृहले सशस्त्रमा एसपी...}

पुरा पढ्नुहोस्

पर्सामा भारतीयका साथमा भेटियो १९३ थान नक्कली हजार रुपैयाँका नोट 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले पर्साबाट एकजना भारतीयका साथमा एकसय ९३ थान हजार रुपैयाँको नक्कली नोट फेला पारेको छ । प्रहरीले शनिबार राती साढे ९ बजे वीरगंज महानगरपालिका–१३ राधेमाईमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको चेकजाँच टोलीले नक्कली नोट बरामद गरेको हो ।  प्रहरीले बीआर ०५ एएम ६०९७ को मोटरसाइकमा...}

पुरा पढ्नुहोस्

बागलुङमा खुट्टा बाँधेर गाडिएको अवस्थामा ३५ वर्षीय युवाकाे शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।    खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय...}

पुरा पढ्नुहोस्

निर्वाचन र प्रधानमन्त्रीको व्यस्तताले प्रहरी र सशस्त्रमा एआईजी बढुवा अलपत्र

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्रिपरिषदका सदस्यहरु स्थानीय तह निर्वाचनमा व्यस्त हुँदा नेपाल प्रहरीको एआईजीमा सिफारिस भएका एक अधिकारी ‘एआईजीको फुली’ नै नलगाई बाहिरिनुपर्ने सम्भावना बढ्दै गएको छ । एआईजीको फुली लगाए पनि उनको कार्यकाल केही दिनमा सीमित हुने भएको छ ।   ...}

पुरा पढ्नुहोस्

सामाजिक सुरक्षा भत्ताको ३९ लाख चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बझाङको बुंगल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ ।   सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ मंगलबार राति चोरी भएको बताइएको छ । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आएको र पैसा पनि...}

पुरा पढ्नुहोस्

नेपाली सेनाका पाँच महासेनानी सहायक रथीमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका पाँच जना महासेनानी सहायक रथीमा बढुवा भएका छन् । उनीहरुलाई प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार विशेष समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरे ।    बढुवा हुने महासेनानीहरुमा निरीक्षण निर्देशनालयका पुरुषोत्तम ढकाल, ४ नम्बर बाहिनी अड्डाका उत्तम कुमार विष्ट, पूर्वी कमाण्ड...}

पुरा पढ्नुहोस्

बिहान ठिकठाक प्रहरी हवाल्दार यादवको दिउँसो कोभिडले ज्यान लियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत सोमबार बिहान प्रहरी हवल्दार रामसुरेश राय यादव ठिकठाक अवस्थामा थिए ।   अस्थायी प्रहरी पोस्ट, शेरा सिन्धुपाल्चोकमा कार्यरत यादवलाई जेठ १३ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।    उनलाई केही लक्षण देखिएको थिएन । सोहीकारण कार्यालय परिसरकै आइसोलेसन भवनमा सबैकुराको बस्द...}

पुरा पढ्नुहोस्