Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

अमेरिकी पेस्तोलसहित बालकुमारीबाट दुईजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुरको बालकुमारीबाट अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।   जिल्ला प्रहरी परिसर लिलतपुरका अनुसार विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो दुईजनालाई पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय सुरेन्...}

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा आमा र मामाको हत्या गर्ने आरोपी पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिन्धुपाल्चोककाे बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा आमा र मामाकाे हत्या गर्ने आरोपी पक्राउ परेका छन् ।     आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले...}

पुरा पढ्नुहोस्

‘सरुवा, बढुवा र थमौतीका लागि म कहाँ एउटापनि पुलिस नआओस्’: गृहमन्त्री पौडेल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री विष्णुप्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । प्रहरी–प्रशासनमा चरक राजनीतिक दवाब हुुनेको गरेको गुनासोकाबीच नवनियुक्त गृहमन्त्रीको यस्तो भनाई सार्वजनिक भएको हो ।      शुक्रबार गृहमन्...}

पुरा पढ्नुहोस्

मन्त्रीका पिएसओ मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कैलालीमा एक जना प्रहरी हवल्दार मृत फेला परेका छन् । प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले बताए ।      मृतक जोशी सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका...}

पुरा पढ्नुहोस्

निर्मलाको बलात्कारपछि हत्यामा संलग्न दोषी चाँडै पत्ता लाग्छ : गृहमन्त्री थापा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त बलात्कार पछि हत्या घटनाको  अनुसन्धान जारी रहेको र  ढिलो चाँडो त्यो घटनाका सत्यतथ्य सार्वजनिक गरिने दाबी गरेका छन्  ।    ‘कैयौँ घटनाबारे टुङ्गोमा पुग्न १२ वर्ष पनि लाग्ने गरेका छन्’,  उनले भने, निर्मला घटनाका दोष...}

पुरा पढ्नुहोस्

हुम्लाको तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिका–१ तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ ।    करिब तीन महिनाअघि स्थापना भएको प्रहरी पोष्टद्वारा नागरिकलाई सहज भएको छ । छिमेकी जिल्ला मुगुसँग सिमाना जोडिएको हुँदा उक्त क्षेत्रमा प्रहरीको माग भएपछि अस्थायी प्रहरी पोष्ट स्थापना गरि...}

पुरा पढ्नुहोस्

मन्त्रालयकाे मोटरसाइकल चोरी गर्ने 'चलायमान' चाेर पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सु.प.प्र.०१-००१ ब १७२८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई  पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका-९ बस्ने २६ वर्षीय विश्व रोकामगर र कैलाली धनगढी उपमहानगरपालिका-१ डेरा गरी बस्ने दाङ तु...}

पुरा पढ्नुहोस्

झापाका पंकजको ठगी धन्दा : सामाजिक सञ्जालको माध्यमबाट यसरी गर्थे ठगी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ । पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने रोकिएको छैन ।    महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना मंगलबार सार्वजनि...}

पुरा पढ्नुहोस्

हिमाल सुरक्षा परिषदका नाममा आतंक फैलाउने खरेलसहित चार पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुनसरीको इटहरी–२ नवजागृती टोल गएको सोमबार राती भएको बम बिस्फोटको घटनामा संलग्न मुख्य अभियुक्त सहित चारजना पक्राउ परेका छन् ।    प्रहरीले घटनाका मुख्य योजनाकार सञ्जय भनिने खगेन्द्र खरेलसहित चारजनालाई पक्राउ गरेको हो  । झापाको कन्काई नगरपालिका– ८ लक्ष्मीपुरका स्थायीवास...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका २५ डीएसपीको काज सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका २५ जना डीएसपीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मका लागि काज सरुवा गरेकाे हो ।    सरुवा अनुसार लामो समय प्रहरी प्रधान कार्यालयमा रहेका डीएसपी अंगुर जिसीलाई ललितपुर परिसर पठाइएको छ । उनी निर्मला पन्त प्रकरणमा राजनीतिक र संगठनको कोपभाजनमा परे...}

पुरा पढ्नुहोस्