Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

नेपाल प्रहरीका १७० जना वरिष्ठ सईमा बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा १७० जनाको बढुवा सिफारिस गरेको छ ।    प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १७० जनालाई वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरेको हो । ...}

पुरा पढ्नुहोस्

जंगली हात्तीसँग सेल्फी खिच्दा माेरङका युवाकाे गयाे ज्यान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङ सुनवर्षी नगरपालिका ८ कुरेली स्थितमा सोही स्थान का २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।   शुुक्रबार बिहान सँवा ७ बजे भारतबाट नेपाल प्रबेश गरेको १ वटा जंगली हात्तीले आक्रमण गरेको थियो । मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाईते भएक...}

पुरा पढ्नुहोस्

काठमाडाैँकाे केशरमहल मै चाेरी       

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई काठमाडौं महानगरपालिका २६ केशरमहलबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेहरुमा काठमाडौं बसुन्धरा बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका ३ ठेगाना भएका १८ वर्षीय किशोर र काठमाडौं केशरमहल बस्ने रुकुम पश्...}

पुरा पढ्नुहोस्

पानी लिन गएकी बालिकाको बलात्कारपछि हत्या, आमाकाे सहयोगमा प्रमाण लोप बनाउने प्रयास *सच्चाईएकाे

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बारामा एक ९ वर्षीया बालिकाको बलात्कारपछि निर्ममताप२र्वक हत्या गरेको आरोपमा प्रहरीले आमाछाेरालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले आइतबार बालिका रुपमालाकुमारी साहको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा सन्तोष साह कानु र उनकी आमा शान्तिदेवीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । ...}

पुरा पढ्नुहोस्

इच्छाराज तामाङविरुद्ध मुद्दा दर्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिभिल सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङविरुद्ध १४८ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ ।     उनलाई सिभिल सहकारीको अर्बौं रकम हिनामिना गरेको आरोपमा  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असोज १९ मा पक्राउ गरेको थ...}

पुरा पढ्नुहोस्

धनगढीमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।    भेन्टिलेटरमा उपचाररत उनको आज बिहान ७ बजे निधन भएको हो । मृतक फागुन पहिलो साता भारतबाट आएका थिए । आइतबार...}

पुरा पढ्नुहोस्

सेनाले गराउँदै छ यी विषयमा जानकारी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले सेना दिवसको अवसरमा ‘बृहत प्रदर्शनी’ को आयोजना गर्न लागेको छ ।         नेपाली सेनाले सेना दिवस २०७८ को अवसरमा २०७८ फाल्गुण १४, १५ र १६ गते जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको मैदानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त प्रदर्श...}

पुरा पढ्नुहोस्

विदेशमा बस्नेको जग्गा किर्ते गरी बेच्ने गिरोह काठमाडौंमा सक्रिय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

म्याग्दीको साबिक बरंजा गाविस–२ घर भएकी मीना खड्काको नाममा रहेको  काठमाडौंको थानकोटस्थित २० आना जग्गा किर्ते लालपुर्जा बनाई बेच्ने गिरोहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार अनुसार बेल्जियममा रहेकी खड्...}

पुरा पढ्नुहोस्

तीव्र गतिमा हुईकिएको बसमा एक्कासी ब्रेक लगाउँदा सडकमै उल्टियो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको मध्यभागमा एउटा यात्रुबाहक बसको डरलाग्दो दुर्घटना भएको छ ।    महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीका अनुसार अत्याधिक तीव्र गतिमा रहेको बसमा एक्कासी ब्रेक लगाउँदा बस सडकमै उत्तानो परेको हो । उनका अनुसार दुर्घटनामा तीनजना घाईते भएका छन् । जसमध्ये चालकको अ...}

पुरा पढ्नुहोस्

विमानस्थलबाट स्राेत नखुलकाे साढे २४ लाख रूपैयाँसहित माेरङका बस्नेत पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन विमानस्थलबाट आइतबार साँझ स्रोत नखुलेको साढे २४ लाखसहित एक जना पक्राउ परेका छन् ।   आन्तरिक उडान तर्फको हेण्ड ब्यागेज चेकिङ एरीयामा यति एयरबाट आएका मोरङका चुडामणी बस्नेतबाट विमानस्थल प्रहरीले २४ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो ।    हेण्ड ब्याग चेक...}

पुरा पढ्नुहोस्