Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत -याण्डी बेरीबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीबीच भेटवार्ता भएको छ ।     मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा राजनीतिक गतिबिधि बढेपछि बुधबार साँझ राजदूत बेरी यस विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे...}

पुरा पढ्नुहोस्

पहिलो तीन महिनामा रक्षा मन्त्रालयको विकास खर्च साढे २ प्रतिशत मात्रै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रक्षा मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ दशमलव ४९ प्रतिशत मात्र पूँजीगत खर्च गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रथम त्रैमासिक प्रगति समीक्षा अनुसार वार्षिक बजेट ७१ अर्ब १४ करोड २१ लाख मध्ये १ अर्ब ७७ लाख ४० हजार रुपैयाँ मात्र खर्च भएको हो ।    उक्त रकम त्रैमासिक...}

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचनका लागि ८० प्रतिशत मतपत्र छपाइ सम्पन्न 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

निर्वाचन आयोगले सोमबारसम्म ८० प्रतिशत मतपत्र छपाइको काम सम्पन्न भएको बताएको छ। सोमबार आयोगले गरेको नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको बताएका हुन् ।   निर्वाचन आयोगले एक करोड ९४ ला...}

पुरा पढ्नुहोस्

सडक विस्तारबाट विस्थापित भएका बालाजुवासीले थाले आन्दोलन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सडक विस्तारको नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराइएको भन्दै पीडितहरुले विरोध प्रदर्शन गरेका छन् ।    शुक्रबार बृहत् नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायतका विभिन्न संघसंस्थाहरुको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो...}

पुरा पढ्नुहोस्

सूचना लुकाउने पद्मकन्या क्याम्पस प्रमुखलाई १५ हजार जरिवाना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई  १५ हजार  रुपैयाँ जरिवानाको फैसला गरेको छ ।    सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भइ हाल काठमाडौँ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र सिसेल्सका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र गणतन्त्र सिसेल्सका राजदूतबीच आज भेटवार्ता भएको छ ।     सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति र राजदूत थोमस सेल्बी पिल्लेबीच  प्रधानसेनापति कार्यालय जङ्गी अड्डामा भेटघाट भएको हो । उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्...}

पुरा पढ्नुहोस्

देउवा र मोदी भेट, यी बिषयमा भयो छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन (कोप २६) काबीच प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पहिलो औपचारिक भेटवार्ता भएको छ ।      दुबै देशका अधिकारीहरु राखेर भएको भेटमा नेपाल–भारत सम्बन्ध मजबुत बन...}

पुरा पढ्नुहोस्

पेस्की बेरुजू भए निर्वाचित भए पनि पद जाने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पेस्की र असुल उपर गर्नुपर्ने बेरुजु भएको व्यक्ति निर्वाचनमा उम्मेदवार भई विजयी भए निजको पद जान सक्ने व्यवस्था निर्वाचन आचारसंहिताले गरेको छ ।    प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले आफ्नो नाममा पेस्की र असुल उपर गर्नुपर्ने बेरुजु रहेकालाई उम्मेदवार हुन निर...}

पुरा पढ्नुहोस्

बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट सम्मानित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट पदकसहित सम्मानित भएका छन् । वेलायती रक्षा मन्त्रालयले सार्वजनिक गरेको सुचीअनुसार साहलाई यसवर्ष 'क्विन वर्थ डे अनर'बाट सम्मानित गरिएको हो ।    वर्षभरि बेलायतमा रहि विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्श...}

पुरा पढ्नुहोस्

नयाँ तरिकाबाट ‘स्टिङ अप्रेसन’ गर्ने अख्तियारको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्चले रोक लगाएपनि नयाँ तरिकाबाट ‘स्टिङ  अप्रेसन’ गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयारी गरेको छ ।    यसअघि सेवाग्राफीमार्फत आफै पैसा दिएर कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गर्ने ‘स्टिङ अप्रेसन’लाई सर्वोच्चले संविधानविपरीत ठहर गर्दै रोक लगाएक...}

पुरा पढ्नुहोस्