
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रवन्धबारे छलफल भएको गृह सचिव टेकनारायण पाण्डेले बताए। ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले बिहीबार ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । गृहले आफू महातहतको ३ सहसचिवसहित ११ उप सचिव सहित १४ जनाको सरुवा गरेको छ । गृहले सह सचिव छविलाल रिजाललाई सुर्खेतबाट झापामा, सह सचिव खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट सुर...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ ।आइतबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो । यससँगै उपत्यकामा असार ८ गतेदेखि १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । यसअघि थपिएको निषेधाज्ञा असार ७ गते सकिद...}
पुरा पढ्नुहोस्म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका...}
पुरा पढ्नुहोस्नेपालस्थित अमेरिकी राजदूतावासले विभिन्न ३ पदमा २१ जना कर्मचारीका लागि आवेदन माग गरेको छ । दूतावासले आज सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । दूतावासले अमेरिकी सिटिजन सर्भिस (एसीएस) असिट्यान्ट पदमा ७ जना, भिसा असिस्ट्यान्ट (इमिग्रान्ट भिसा) मा ७ र भिसा असिस्ट्यान्ट (नन इमिग्रान्...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले भर्चुअल मुद्रा तथा क्रिप्टोकरेन्सीमा कारोबार गर्नेलाई कारबारी गर्ने चेतावनी दिएको छ। प्रहरीले केही दिनअघि यस्तो कारोबारमा संलग्न पक्राउ परेपछि छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई अभौतिक मुद्रा÷क्रिप्टोकरेन्सीमा कारोबार गर्ने तथा त्यस्ता अभौतिक मुद्र...}
पुरा पढ्नुहोस्सरकारले सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सोमवार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बैठकले सचिव बढुवाका...}
पुरा पढ्नुहोस्राष्ट्रियसभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुनेगरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । समितिको मंगलबार बसेको बैठकमा समितिले स्थलगत अनुगमनको क्रममा ११ किलोमिट...}
पुरा पढ्नुहोस्संकट व्यवस्थापन विज्ञ डाक्टर राम थपलियाले कोरोना महामारीले निम्त्याएको संकट व्यवस्थापन गर्न सरकार असफल भएको दाबी गरेका छन् । कोरोना महामारी रोक्न बहुपक्षीय र बहुसरोकारवाला व्यवस्थापन रणनीति अपनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढेको उनको तर्क थियो । शुक्रबार न्युज एजेन्सी नेपालसं...}
पुरा पढ्नुहोस्देशको सीमा अनुगमन र नियमनको प्रमुख म्याण्डेट पाएको सशस्त्र प्रहरी बल नेपालले कैलाली जिल्लामा नेपाल र भारतको सीमामा रहेका सीमास्तम्भहरुको अनुगमन थालेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली, नापी विभाग र सरोकारवाला निकायसँगको सहकार्यमा सशस्त्र प्रहरीले कारबाही गरिरहेको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit