
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताएका छन् । आइतबार प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताए । सुदुरपश...}
पुरा पढ्नुहोस्कर्मचारीमा संक्रमण देखिएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालले शनिबार जारी गरेको सूचनाअनुसार वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गरिने भएको हो । अस्पतालमा कार्यरत कर्मचारीको पिसिआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ...}
पुरा पढ्नुहोस्मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ । २८ चैत देखि २८ बैशाख २०७८ सम्मका लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले ज...}
पुरा पढ्नुहोस्चालु आर्थिक बर्षमा अझै पनि ५१ स्थानीय तहले आर्थिक वर्ष २०७८/७९ को ल्याउन सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार साउन १० गतेसम्म ७५३ मध्ये ५१ गाँउपालिका तथा नगरपालीकाले बजेट पेस गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ७१ बमोजिम गाउँप...}
पुरा पढ्नुहोस्बाढी, पहिरो र डुबानबाट पीडितको उद्धार, राहत र सुरक्षित स्थानमा सार्ने कामको व्यस्तताका कारण गृहमन्त्री बालकृष्ण खाणले बुधबारबाट प्रदेश-२ का तीन जिल्लामा गर्ने तय भएको दुई दिने भ्रमण कार्यक्रम स्थगित गरेका छन् । सुदूरपश्चिमलगायत मुलुकका विभिन्न स्थानमा लगातारको वर्षात...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताएका छन् । देशमा बल्लबल्ल अलिअलि उकालो लाग...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिनुभएका अरुणप्रसाद नेपालले अविश्वासको प्रस्ताव पेश गरे । गत पुस १० गते प्रदेश सरकारक...}
पुरा पढ्नुहोस्नेपाल परराष्ट्र सेवाका दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिले शुक्रवार कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि परराष्ट्र मन्त्रालयका उपसचिवद्वय कृष्ण चन्द्र अर्याल र धनबहादुर ओलीको नाम सिफारिस गरेको हो । यस अघि बिहीबार बढुवा समितिले ज्येष्ठत...}
पुरा पढ्नुहोस्सरकारले सातामा दुई उडानमार्फत भारतबाट आउनेलाई क्वारेन्टाइनमा राख्नका लागि ८ वटा होटेलहरु तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै ती होटेलहरुमा क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ । मन्त्रालयले गोदावरीस्थित भ्यू भृकुटी, गुह्येश्वरीस्थित माधव होटेल,...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि प्रशासनले जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरेका थिए । अब असार ७ गतेसम्म निषेधाज्ञा रहनेछ । यसअ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit