
प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधिन काठमाण्डौं–तराईमधेश द्रुतमार्ग सडक आयोजना अन्तरगतको दुई प्याकेजमा दिएका सुरुङमार्ग बनाउने ठेक्का तोकिएको लागतमा समय सीमामै सम्पन्न गर्न ठेकेदार, परामर्शदाता तथा परियोजनाका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । उनीह...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीहरुलाई भेटेर छलफल गरेका छन् । गृह मन्त्री खाणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन संस्कृती तथा नागरिक उड्डयन मन्त्रालयका सहित चारवटै सुरक्षा निकायका प्रमुखलाई...}
पुरा पढ्नुहोस्नेपाल परराष्ट्र सेवाका दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिले शुक्रवार कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि परराष्ट्र मन्त्रालयका उपसचिवद्वय कृष्ण चन्द्र अर्याल र धनबहादुर ओलीको नाम सिफारिस गरेको हो । यस अघि बिहीबार बढुवा समितिले ज्येष्ठत...}
पुरा पढ्नुहोस्रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये ४ जनाको मृत्यु भएको हो । उनीहरुको स्थानिय युनिभर्सल मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको हो । प्रहरीले अनौपचारिक रुपम...}
पुरा पढ्नुहोस्नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले आज राजीनामा दिएका छन् । उनले पर्यटनसचिवलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । घिमिरे तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा निगमको कार्यकारी अध्यक्ष भएका थिए । उनी २ वैशाख २०७७ मा उक्त पदमा नियुक्त भएका थिए । त...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले आइतबार सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाको उद्घाटन गरेका छन् । २३७ जना रहने सीमा सुरक्षा कार्यालयलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७५ अनुसार ६२१ जना रहने गरी गणको रुपमा स्तरोन्नति गरिएको हो । &nb...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी कल्याण कोषमा पूर्णकालीन सीएमा आर्जन अधिकारीलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । कोषले पहिलो पटक ५ कात्तिक र दोस्रो पटक २५ माघमा प्रकाशित गरेको सूचना अनुसार लिखित र अन्तरर्वार्ताबाट एक नम्बरमा नाम निकाल्न सफल भएका अधिकारीलाई नियुक्तिका लागि सफारिस गरिएको हो । &n...}
पुरा पढ्नुहोस्ऊर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरु भएको छ । बिहीबार काठमाडौंमा सुरु भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच ऊर्जा क्षेत्रको सहकार्यका लागि सचिवस्तरीय छलफल सुरु भएको हो । संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा लागु भएको जोर विजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले भोलीबाट जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो । यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफल पछि उपत्यकाभित्रको जो...}
पुरा पढ्नुहोस्कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चितवनका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०/२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit