Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलबाट अबैध सुनसहित पाँच बङ्गलादेशी पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ ।    पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्ष...}

पुरा पढ्नुहोस्

कसले निकाल्यो प्रहरीकै नाममा नक्कली सूचना ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयकै नाममा सामाजिक सञ्जालमा म्यादी प्रहरी भर्नाबारे नक्कली सूचना छ्यापछ्यापती भएको छ ।    प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभागको म्यादी प्रहरी भर्ना सम्बन्धी सू्चना भन्दै १ लाख १८ जनशक्ति माग गरिएको पाइएको हो । प्रहरीको जनशक्ति माग सम्बन्धी सूचनासँ...}

पुरा पढ्नुहोस्

पूर्वी कमाण्ड मुख्यालयमा प्रधानसेनापति शर्माको निरीक्षण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार पूर्वी कमाण्ड हेडक्वाटर हिले तथा बरख गणको निरीक्षण भ्रमण गरेका छन्  ।    भ्रमणकोक्रममा उनले कमाण्डमा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना र प्रदेशहरुसँगको समन्वयको व्यवस्था लगायत...}

पुरा पढ्नुहोस्

हुम्लाको तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिका–१ तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ ।    करिब तीन महिनाअघि स्थापना भएको प्रहरी पोष्टद्वारा नागरिकलाई सहज भएको छ । छिमेकी जिल्ला मुगुसँग सिमाना जोडिएको हुँदा उक्त क्षेत्रमा प्रहरीको माग भएपछि अस्थायी प्रहरी पोष्ट स्थापना गरि...}

पुरा पढ्नुहोस्

सेनाका १६ जना लेफ्टिनेन्ट कर्णेलको सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका १६ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को सरुवा भएको छ । २५ पुसदेखि लागू हुनेगरी सरुवा गरिएको सेनाले जनाएको छ ।    प्रमुख सेनानीहरु वीरेन्द्र मल्ल ठकुरीको नं. १ वाहिनी अड्डा, भीमसेन अधिकारीको नं. १५ बाहिनी अड्डा, डम्बर बहादुर बोहराको मध्य पृतना तालिम शिक्षालय, झविन्द...}

पुरा पढ्नुहोस्

शिवपुरीमा राष्ट्रिय सुरक्षा तालिम

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको सिलसिलेवार संख्या ७ उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको आइतबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गरेका छन् ।    समारोहमा मन्तव्य राख्‍दैं रक्षा सचिव शर्माले तालिममा सहभागी...}

पुरा पढ्नुहोस्

महिलालाई कोठीमा बेचेर साउदी भागेका अभियुक्त २८ वर्ष पछि पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मानव बेचबिखनमा संग्लन अभियुक्त २८ वर्ष पछि पक्राउ परेका छन् ।    मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी भक्तपुरका रामशरण पण्डित क्षेत्रीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।  अभियुक्त क्षेत्री साउदी अरबमा १२ वर्ष तथा बाँकी समय&nbs...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३१५६ हवल्दारको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो ।    हेर्नुहाेस सरुवा सूची:     }

पुरा पढ्नुहोस्

कम्बोडियामा यौनदासी बनाउन नेपाली महिलाहरुको यसरी हुँदैछ तस्करी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

३८०२ किलोमिटर परको देश कम्बोडिया । गुगल म्यापका अनुसार लगातार मुख्य राजमार्ग भएर हिँडेमा काठमाडौंबाट ७२ घण्टामा यो देश पुग्न सकिन्छ । तर, त्यसका लागि भारत, म्यानमार र थाईल्याण्डजस्ता तीन देश छिचोल्न पर्छ । वा, म्यानमार नभएर समेत सवारीसाधनमा पुग्न सकिन्छ ।      कम्बोडियासँग हा...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्धारा लैनचौरबाट पेस्तोलसहित एकजना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीले पेस्तोल सहित लैनचौरबाट एकजनालाई एक थान कटुवा पेस्तोलसहितपक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक  भोटेचौर गाउँपालिका–३  घरभई काठमाडौंको सामाखुशी टाउन प्लानिङ्ग बस्ने २८ वर्षका कृष्ण चौलागाई छन्। एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सुचनाको आधारमा सशस्त्र प्रहर...}

पुरा पढ्नुहोस्