Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

ललितपुरको गुडविल सहकारीका अध्यक्ष चितवनबाट पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई चितवनबाट  पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले चितवन प्रहरीको सहयोगमा श्रेष्ठलाई पक्राउ गरेको हो ।  परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले सहकारीका निक्षेपकर्ताहरुको जाहेरीपछि श्रेष...}

पुरा पढ्नुहोस्

लागूऔषध नियन्त्रण ब्युरो प्रमुखमा एसएसपी हृदय थापाको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको प्रमुखमा एसएसपी हृदय थापाको काज सरुवा भएको छ । एसएसपी थापाको ७ असारमा प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको थियो ।   त्यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखामा कार्यरत थिए । ब्य...}

पुरा पढ्नुहोस्

डोटीका एसपीमाथि १ किलो सुन र १७ लाख हिनामिना गरेको आरोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालयको टोली डोटीद्वारा बरामद गरिएको सुन तथा १७ लाखभन्दा बढी रकममा अनियमितता गरेको आरोप लागेको छ । प्रहरीले गत फागनुमा चोरीको भन्दै डोटीको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो ।            रकम र सुन भारतबाट चोरी गरी...}

पुरा पढ्नुहोस्

दाङमा इनार खन्ने क्रममा पुरिएका दुई जनाको शव फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

तुलसीपुर उपमहानगरपालिका–१३ मा इनार खन्ने क्रममा भत्किएर पुरिएका एक युवाको शव आज फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–१७ जमेराका २५ वर्षीय हरि चौधरीको शव तीन दिनपछि फेला परेको हो ।    गत शनिबार बिहान ११ बजे साजकुटीमा स्थानीय डिल्ली रोकाको घरमा इनार खन्ने क्रममा चौधरी माट...}

पुरा पढ्नुहोस्

पर्वत हिंडेका सभापति देउवा चढेको हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तत्कालिन बिद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीले हत्या गरेका नेपाली कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन हिंडेका सभापति शेरबहादुर देउवा चढेको हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण (फोर्स ल्याण्डिङ) गरिएको छ ।    गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईका अ...}

पुरा पढ्नुहोस्

कपिलवस्तुका सीमामा दुई दिन विशेष कडाई, अपराध नियन्त्रणमा नेपाल भारत सहकार्यगर्ने निर्णय 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको नेतृत्वमा रहेको सुरक्षा टिमले भारतीय समकक्षीसँग सीमा अपराध नियन्त्रण र दशैं सुरक्षाका बिषयमा छलफल गरेको छ ।      बैठकमा सीमा अपराध नियन्त्रण, लागु औषध ओसारपसार नियन्त्रण, अवैध हातहतियारको ओसारपसार नियन्त्रण, मानव बेचबिखन, भा...}

पुरा पढ्नुहोस्

गौशालामा निःशुल्क आइसोलेशन केन्द्र, उपप्रधानमन्त्री पोखरेलले गरे शुभारम्भ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गरेका छन् । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गरेक हुन् ।    मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पता...}

पुरा पढ्नुहोस्

Breaking Pardafas: ललितपुरको सुनाकोठीबाट ३० लाख रुपैयाँ सहित १७ जुवाडे पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर ललितपुरले ३०  लाख ८४ हजार रुपैयाँसहित ललितपुरको सुनाकोठीबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ ।  घटनाको पुष्टिगर्दै एसएसपी किरण बज्राचार्यले अनुसन्धान भइरहेको बताएकी छन् ।      प्रहरीले जुवाखालबाट ललितपुरका पूर्णमान श्रेष्ठ, ...}

पुरा पढ्नुहोस्