Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

सोलुखुम्बुमा मतदानबारे झडपमा घाइते भएका माओवादी कार्यकर्ताको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सोलुखुम्बुमा मतदानबारे झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–३ का ३५ वर्षीय सुदीप राई छन् ।    शुक्रबार सोताङ–३ स्थित सोताङ आवि खहरे मतदान केन्द्रमा त्यही स्थानकी ५५ वर्षीया सञ्चमाया राईलाई मतदान गराउन उनका भतिजाले लगेका थिए । ९ महिनादेख...}

पुरा पढ्नुहोस्

अझै भेटिएनन् महोत्तरीमा बेपत्ता भएका ७ बालिका र युवती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मंगलबार दिउँसो देखि हराइरहेका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जनाबारे अझै केही पत्ता लागेको छैन् ।    घाँस काट्न गएका उनीहरु मंगलबार साँझसम्म पनि नफर्किएपछि उनीहरुको खोज तलास सुरु भएको थियो ।    जिल्ला प्रहरी कार्यालयले इन्सपेक्टरको टोली खोजविनम...}

पुरा पढ्नुहोस्

बुद्धका थान्काभित्र हङकङ पुग्ने चरेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले हङकङ पठाउन तयारी अवस्थामा रहेका थान्काभित्र लुकाएर चरेश तस्करी हुने गरेको पत्ता लगाएको छ ।    लागूऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त कारबाहीमा घटनामा संलग्न ७ जना करिब आठ किलोग्राम चरेश सहित पक्राउ परेका छन् ।    ब्यूरो र परिसरको स...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बालिका बलात्कार अभियोगमा एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर भक्तपुरले १२ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका– ४ घर भइ हाल भक्तपुर नगरपालिका–९ चोखा बस्ने ३२ वर्षीय बसन्त दमाई छन् ।   बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा कि...}

पुरा पढ्नुहोस्

नेपाल–भारत सीमा सुरक्षा बैठकका यस्ता छन् सहमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो ।    बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबी...}

पुरा पढ्नुहोस्

लागूऔषध ‘आइस’ र हातहतियार सहित ललितपुरबाट समातिए जोन 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुर महानगरपालिका-१० ज्वागल डेरा गरी बस्ने म्याग्दी घर भएका ४२ वर्षीय जोन भन्ने रोहित शेरचन १३ ग्राम अवैध लागूऔषध मेथ(एम्फेटामाईन (आइस) जस्तो देखिने सेतो पदार्थ, भरुवा बन्दुक १ थान, एयर गन १ थान, नगद ९ हजार रूपैयाँ र १ थान मोबाइल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   ललितपुर...}

पुरा पढ्नुहोस्

रक्षा सचिवमा किरणराज शर्मा नियुक्त 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले रक्षा सचिवमा बाग्मती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई नियुक्त गरेको छ । सरकारले रक्षा सचिव बेगेन्द्रराज पौड्यालले अनिबार्य अवकाश पाएपछि रिक्त रहेको स्थानमा शर्माको सरुवासहित नियुक्त गरेको हो ।    उच्च सरकारी स्रोतका अनुसार शर्मालाई २१ पुसमा बसेकाे मन्त्रिपरिषद् बैठ...}

पुरा पढ्नुहोस्

महामारीमा नक्कली स्वास्थ्य सामग्री बिक्री र कालाेबजारी गर्ने ३७ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिर लगायतका स्वास्थ्य सामग्रीको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई गत ६ हप्ताको अवधिमा प्रहरीले पक्राउ गरेको छ ।   कोभिड-१९ का कारण सिर्जित विकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने स्वास्थ्य सा...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ ।     प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ ।       नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}

पुरा पढ्नुहोस्

इन्स्पेक्टर डम्बर विश्वकर्मा बने ‘सर्वोत्कृष्ट प्रहरी’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय पाँचथर दरबन्दी भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) डम्बर विश्वकर्मा प्रदेश १ को वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।   विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ रहेकाले उनलाई पुरस्कृत गरिएको प्रदेश १...}

पुरा पढ्नुहोस्