Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

रुपन्देहीमा आफ्नै श्रीमती २५ वर्षीया बिमला परियार चौधरीको हत्या गरेको अभियोगमा शुद्धोधन गाउँपालिका ५ कुमारी बस्ने ३४ वर्षीय रामनारायण थारुलाई शुक्रबार  प्रहरीले पक्राउ गरेको छ ।    घरायसी बिबादका कारण थारुले मादक प्रदार्थ सेवन गरी बिमलालाई खाना पकाउने प्रेसर कुकरले टाउकोमा...}

पुरा पढ्नुहोस्

अमेरिकामा गोली लागेर एक महिनाअघि मृत्यु भएका घिमिरेको अन्त्येष्टी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एक महिनाअघि अमेरिकी नागरिकले अन्धाधुन्द हानेको गोली लागेर मृत्यु भएका संखुवासभा खाँदबारी नगरपालिका–६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको आइतबार अन्त्येष्टि गरिएको छ ।   परिवारसंगको सहमतिपछि अमेरिकामै दाहसंस्कार गरिएको हो ।    मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको...}

पुरा पढ्नुहोस्

बैंकिङ कसूरमा फरार आरोपी काठमाडौंबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले बैंकिङ कसूरमा फरार रहेका १ जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप–महानगरपालिका–८ घर भएका ४९ वर्षीय कमल कुमार सिंह रहेका छन् ।     सिंहले बिभिन्न ब्यक्तिहरूलाई  साझेदार...}

पुरा पढ्नुहोस्

नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने १२ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय अपराध अनुसन्धान महाशाखाले कीर्तिपुरको नगाँउबाट नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई पक्राउ गरेको छ ।     नेपालमा बसेर मोइबाइल एप्लिकेशन चलाई अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।   पक्राउ पर्नेमा नेपालका मुख्य न...}

पुरा पढ्नुहोस्

ब्राउनसुगरको चंगुलमा पश्चिमका चार जिल्ला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुर प्रहरीले आइतबार लागुऔषधसहित दुई जनालाई पक्राउ गर्यो । भीमदत्त नगरपालिका–६ शिवमन्दिर नजिकैबाट भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका–६ ऐठपुरका २६ वर्षीय राम साउद पक्राउ परेका हुन् ।    जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातह...}

पुरा पढ्नुहोस्

नेपाली महिलाहरुका लागि भारतीय सेनामा भर्ना खुल्यो, यसरी दिनुहोस् आवेदन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको छ ।    भारतीय आर्मीले नेपालीसहित १०० जना महिला मिलिटरी पुलिसका लागि आवेदन आह्वान गरेको छ । इच्छुकहरुले भारतीय सेनाको वेवसाइट joinindianarmy.nic.in. मा गएर अनलाईन आवेदन दिन सक्ने व्यवस्था गरिएको...}

पुरा पढ्नुहोस्

अमृताको शव अन्त्येष्टीको सहमती, श्रीमान कारागारमा, सासु र ससुरा रिहा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २, जानकी नगरकी अमृता खत्री टण्डनको ७३ दिनपछि आज अन्त्येष्टि गर्न लागिएको छ ।   घर पक्षले अमृताको नाबालक छोराको शिक्षा–दीक्षाका लागि १४ लाख रुपैयाँ दिने र उनको नाममा सामाजिक काम गर्न अक्षयकोष स्थापना गर्ने सहमति गरेपछि मा...}

पुरा पढ्नुहोस्

इन्स्पेक्टर थापा बने वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापा वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरमा कार्यरत उनलाई वाग्मती प्रदेश प्रहरी कार्यालयले पुस महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।    प्रदेशका प्रमुख डीआईजी प्रकाशजंग कार्...}

पुरा पढ्नुहोस्

१९ वर्षीय युवाले गरे फुडमाण्डुमा साइबर हमला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं उपत्यकाको लोकप्रिय अनलाइन रेडिमेड फुड सप्लायर्स फुडमाण्डुमा साइबर आक्रमण भएको छ ।    एकजना १९ वर्षीय युवाले फुडमाण्डुको  सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई ग्राहकहरुको तथ्याँक सार्वजनिक गरेका हुन् ।    साइबर ब्यूरोले संचालन गरिरहेको अप्रेशन ह्याक्र हन्ट...}

पुरा पढ्नुहोस्

भक्तपुरमा ग्यास सिलिन्डर पड्कँदा घाइते भएका होटल मालिकको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भक्तपुरको एक होटलमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएकामध्ये होटल मालिकको उपचारको क्रममा मृत्यु भएको छ । दोलखा सैलुुङ गाउँपालिका–६ घर भई हाल सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेतको मृत्यु भएको हो ।   बस्नेतको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारक...}

पुरा पढ्नुहोस्