
कपिलवस्तु नगरपालिका-१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ परेका छन् । एक थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा शुद्...}
पुरा पढ्नुहोस्गत बैशाख ३ गते राति ११ बजे जिल्ला काठमाण्डौंको बालाजु चोक नजिक चक्रपथ सडकखण्ड छेउमा लुकीढुकी बसेका अपरिचित ब्यक्तिहरुले रुकुम मुसीकोटका रमेश चनारालाई बन्चरो प्रहार गरी लुटपाट गरेका थिए । धारिलो बन्चरो प्रहार गरी चनारा शख्त घाईते भएको र लगत्तै घटनास्थलबाट उनीहरु फरार भएका थिए । मौखिक सुच...}
पुरा पढ्नुहोस्प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी पनि थप भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा एक एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो । कार्य तथा अपराध अनुसन्धान विभागलाई छुट्याएर कार्य तथा अपराध अनुसन्धान विभाग गठन गर्ने निर्णय भएको हो । ...}
पुरा पढ्नुहोस्वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकाघरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी कल्पाकै दाजुको पाँच...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्रको छिन्नमस्ता बाहिनीबाट खटिएको स्क्वार्ड टिमले महोत्तरीको मनरा सिसुवा गाउँपालिका–३ सुनौला गाउँबाट ९३ किलो गाँजा बरामद गरेको बाहिनीका प्रमुख डीआईजी गणेश ठाडामगरले जानकारी दिए । ना ३ ख ७९३५ नम्बरको ट्रकमा गाँजा छ भन्ने सूचनाको...}
पुरा पढ्नुहोस्नेपालको कार्यगत भ्रमणका लागि आएका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङहेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको जिम्मबारी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई थियो । उनी रक्षा सचिव सहितको दलबल लिएर समयमै विमानस्थल पुगे । हातमा आर्कषक पुष्पगुच्छा थियो । ...}
पुरा पढ्नुहोस्दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा चार चिनियाँलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१७ ज्याठास्थित जियाङ्यु खाजन होटलबाट गए राति पक्राउ परेका उनीहरूलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो । पक्र...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबारबाट अवकाश पाएका छन् । सोमबार फौजी परम्परा अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बिदाइ गरिएको हो । सोमबार आयोजित विशेष समारोहमा उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केस...}
पुरा पढ्नुहोस्राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रक...}
पुरा पढ्नुहोस्प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर राना वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी अधिकारी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडी चितवनमा कार्यरत उनलाई वाग्मती प्रदेश प्रहरी कार्यालयले मंसिर महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो । प्रदेशका प्रमुख...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit